Logo

रिपोर्टर्स नेपाल

एक करोडभन्दा बढीको सुन र हीराका गहनासहित ३ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १७ फागुन । भन्सार छलेर ल्याएको एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट काठमाडौँ

विस्तृत पढ्नुहोस
स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा

काठमाडौं, १७ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन्। चौध वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका छन्। बुधबार अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ(आइयुसिएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको एक

नेपाललाई थप ऋण निकासा गर्दै मुद्राकोष

काठमाडौं, १७ फागुन । नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि थप ऋण निकासा गर्न अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) सहमत भएको छ। यही फागुन ३ देखि

म मन्त्री बन्दिन भनेर ७ वर्ष अगाडि भनेको थिए : उपसभापति खड्का

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू मन्त्री नबन्ने बताएका छन्। सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले आफू मन्त्री नबन्ने र अरुलाई मन्त्री बनाउनेमा लागेको बताएका

‘प्रेमा अहिलेसम्मका प्रेमकथाभन्दा फरक’

काठमाडौं, १७ फागुन । त्रिकोणात्मक प्रेमकथाको फिल्म ‘प्रेमा’ चैत १७ अर्थात मार्च ३१ बाट रिलिज हुँदैछ। गोविन्द सिंह भण्डारी निर्देशित फिल्म प्रमुख कलाकारहरु शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ

प्रदेश १ को नामांकनका लागि प्रदेश सभा सुरु [LIVE]

काठमाडौं, १७ फागुन । प्रदेश १ को नामांकनका लागि प्रदेश सभा बैठक सुरु भएको छ। प्रदेशको नामांकनका लागि प्रदेश सभामा दुइवटा प्रस्ताव पेश भएका छन्। प्रदेश १ को नाम कोशी

सन्दीप उडे दुबई

काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने युएईका लागि प्रस्थान गरेका छन्। सन्दीपसँगै नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंह दिउँसो ३ बजे दुबइका लागि प्रस्थान

नेपाली फुटबल टीमको मुख्य प्रशिक्षकमा अल्बेर्टो

काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय फुटबल टीमले नयाँ प्रशिक्षक पाएको छ। अखिल नेपाल राष्ट्रिय फुटबल संघ(एन्फा)ले नयाँ प्रशिक्षकमा इटालियन भिन्चेन्जो अल्बेर्टो एनासीलाई नियुक्त गरेको हो। अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षकबाट राजीनामा

सन्दीप आजै युएई जाने

काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आजै युएई जाने भएका हुन्। उनलाई आइसीसीले युएई जानका लागि अनुमति दिएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ। सन्दीप नेट

प्रदेश १ अब ‘कोशी प्रदेश’

काठमाडौं, १७ फागुन । प्रदेश १ को नाम परिवर्तन भएको छ। अब प्रदेश १ को नाम कोशी प्रदेश राखिएको छ। बुधबार बसेको प्रदेश सभाका बहुमत सदस्यले कोशी प्रदेशको प्रस्तावमा समर्थन

ओलीले मागे राष्ट्रपतिका लागि वामदेवसँग भोट

काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। गौतमलाई भेट्न ओली आज गौतमको निवास भैँसेपाटी पुगेका थिए। भेटमा