Logo

रिपोर्टर्स नेपाल

फुटबल प्रहार गर्दै प्रचण्ड (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज फुटबल खेल्दै च्यासल रंगशलाको उद्घाटन गरेका छन्।

विस्तृत पढ्नुहोस
इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल

काठमाडौं, १६ फागुन। इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन्। संघको १६ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट निवर्तमान अध्यक्ष ईश्वर चिपालुलाई पराजित गर्दै पौडेल

सुदूरका मुख्यमन्त्री शाहले २१ गते विश्वासको मत लिँदै

काठमाडौं, १६ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन्। २६ माघमा मुख्यमन्त्री नियुक्त भएका शाहले आज प्रदेश सभाका दलहरुसँगको छलफलपछि फागुन २१ गते

चितवन-२ को उपनिर्वाचनमा १८ दलले भाग लिँदै (नामसहित)

काठमाडौं, १६ फागुन । चितवन-२ मा हुने उपनिर्वाचनका लागि १८ दलले भाग लिन पाउने भएका छन्। बैशाख १० मा हुने उपनिर्वाचनका लागि फागुन १६ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका १८

‘प्रधानमन्त्रीको विश्वासको मत र मन्त्रिपरिषद् विस्तार राष्ट्रपति निर्वाचनपछि’

काठमाडौं, १६ फागुन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको विश्वासको मत र मन्त्रिपरिषद् विस्तार राष्ट्रपति निर्वाचनपछि मात्रै हुने बताएकी छिन्। मन्त्रिपरिषद्‍को बैठकका निर्णय सार्वजनिक गरेपछि

पूर्वराजा ज्ञानेन्द्र के गर्दैछन् भारतमा ?

काठमाडौं, १६ फागुन । पूर्वराज ज्ञानेन्द्र शाह भारत भ्रमणमा गएका छन्। उनी सोमबार पत्नी कोमल शाहसहित परिवारका सदस्यसँग भारत भ्रमणमा गएका हुन्। प्रजातन्त्र दिवसको अवसरमा दलहरुलाई मिलेर जान प्रस्ताव गरेपछि

क्वालिटी स्कूलको २४औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, १६ फागुन । भक्तपुरमा रहेको क्वालिटी ईङ्गलिस सेकेन्डरी स्कुलको २४औं वार्षिकोत्सव सम्पन्न भएको छ। स्कूलले विविध कार्यक्रमकासाथ आज आफ्नो २४ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको

विमलेन्द्रले भने : हाम्रो ढोक्सामा माछा आइसक्यो

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका नेता तथा सांसद् विमलेन्द्र निधीले नेपाली कांग्रेसको ढोक्सामा माछा आइसकेको बताएका छन्। नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको पदस्थापन समारोहमा बोल्दै

इटालीमा ६३ जना आप्रवासीको मृत्यु

एजेन्सी । इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छभने दर्जनौँ बेपत्ता भएका छन्। उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो। मध्य समुद्रमा

अर्थमन्त्रीको राजीनामापछि नेप्सेमा गिरावट

काठमाडौं, १६ फागुन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजीनामा दिएपछि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज तीन दशमलव

मन्त्रिपरिषद्‍ बैठकका निर्णय सार्वजनिक

काठमाडौं, १६ फागुन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेकी हुन्। यस्ता छन् निर्णय :

खेलकुद क्षेत्रमा बढी बजेट राख्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलाको भन्दा खेलकुद क्षेत्रमा बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्। आज काठमाडौंमा च्यासल रंगशलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पहिलाको भन्दा खेलकुद