Logo

रिपोर्टर्स नेपाल

ओलीको आग्रहपछि राप्रपाले प्रदेश-१ को सरकार नछाड्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश १ को प्रदेश सरकार नछाड्ने निर्णय गरेको छ। संघीय सरकार र बागमती प्रदेश सरकारबाट बाहिरिएको राप्रपाले एमाले

विस्तृत पढ्नुहोस
लोसपाले २ सय १६ जनालाई बनायो केन्द्रीय सदस्य

काठमाडौं, १६ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले २ सय १६ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ। केन्द्रीय कार्यालयमा बसिरहेको शिर्ष नेताहरुको बैठकले २ सय १६ सदस्यीय केन्द्रीय समिति गठन गरेको

प्रधानमन्त्री प्रचण्ड च्यासल रंगशलाको उद्‍घाटन गर्दै (LIVE)

https://www.facebook.com/prachanda.nepal/videos/697301022090034

हामी सरकार छोड्दैनौ : अध्यक्ष राउत

काठमाडौं, १६ फागुन । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले सरकार नछोड्ने बताएका छन्। उनले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार नछोड्ने बताएका हुन्। उनले अहिलेको

एमालेका मन्त्रीहरुको राजीनामा स्विकृत, मन्त्रालयको जिम्मेवारी आफैसँग राखे प्रधानमन्त्रीले

काठमाडौं, १६ फागुन । नेकपा एमालेका मन्त्रीहरुको राजीनामा स्विकृत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुको राजीनामा आज स्विकृत गरेका हुन्। उनीहरुले सोमबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा दिएका हुन्।

नेपाली सेनाको सबै डेटा टर्कीमा देखाइदियो : आरजु राणा

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसकी नेतृ तथा सांसद् आरजु राणा देउवाले नेपाली सेनाको सबै डाटा टर्कीमा देखेको बताएकी छिन्। नेपाल विधार्थी संघले पुल्चोकमा आयोजना गरेको ह्याकाथुन कार्यक्रमको उद्घाटन समारोहमा

आईसीसी यू-१९ : नेपालको चौथो जित

काठमाडौं, १६ फागुन । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले मलेसियालाई हराउँदै चौथो जित निकालेको छ। टस जितेर पहिला ब्याटिङ् रोजेको मलेसियाले ३५.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै

पुल्चोक क्याम्पसमा नेविसंघको ‘ह्याकाथुन’ (फोटोसहित)

काठमाडौं, १६ फागुन । नेपाल विद्यार्थी संघ(नेविसंघ) केन्द्रीय समितिको आयोजना र नेविसंघ पुल्चोक क्याम्पस ईकाई समितिको सह–आयोजनामा ह्याकाथुन कार्यक्रमको उद्घाटन भएको छ। कार्यक्रम आजदेखि १८ गतेसम्म पुल्चोक क्याम्पसमा संचालन हुनेछ।

दुर्गा प्रसाईंले गरे ११ बुँदे मागसहित आन्दोलनको घोषणा (मागसहित)

काठमाडौं, १६ फागुन । व्यवसायी तथा एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंले ११ बुँदे मागसहित आन्दोलनको घोषणा गरेका छन्। पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान सुरु गरेका

मनास्लु कलेज आइएसओ २००९:२०१५ प्रमाणित

काठमाडौं, १६ फागुन । मनास्लु वर्ल्ड कलेजलाई गुणस्तर चिन्ह आइएसओ २००९:२०१५ प्रमाणित भएको छ। कलेजलाई सोमबार गुणस्तर चिन्ह आइएसओ २००९:२०१५ प्रदान गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित मनास्लु

बागमतीमा सरकार छाड्न केन्द्रको निर्देशन कुर्दै एमाले

काठमाडौं, १६ फागुन । बागमती प्रदेशमा नेकपा एमालले तत्काल सरकार नछाड्ने भएको छ। सोमबार केन्द्र सरकारबाट एमाले बाहिरिएपनि बागमती प्रदेशको हकमा केन्द्रले निर्देशन नदिँदासम्म सरकार नछाड्ने एमालेका एक मन्त्रीले बताए।

सरकारले लागु गर्‍यो एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली

काठमाडौं, १६ फागुन । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ। सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ