Logo

रिपोर्टर्स नेपाल

सरकार पुनर्गठनबारे छलफल भएको छैन, एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ : अध्यक्ष नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार पुनर्गठनबारे ८ दलीय गठबन्धनमा छलफल नभएको र हालकै एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन्।

विस्तृत पढ्नुहोस
पल शाहको मुद्धामा सुनुवाई हुँदै

काठमाडौं, १४ फागुन । अभिनेता पूर्णविक्रम शाह(पल)को मुद्धामा आइतबार उच्च अदालत पोखरामा सुनुवाई भइरहेको छ। बालयौन दुरुपयोगमा नवलपुर जिल्ला अदालतले पललाई साढे दुई वर्षको जेल सजाय तोकेको थियो। पलले अदालतको

सन्दीप क्रिकेटका उर्वर खेलाडी हुन्, उनले क्रिकेट खेल्न पाउनुपर्छ : अध्यक्ष चन्द

काठमाडौं, १४ फागुन । नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछानेले क्रिकेटका उर्वर खेलाडी भएको र उनले क्रिकेट खेल्न पाउनुपर्ने बताएका छन्। आइतबारबाट

सत्ता प्राप्तिका लागि र्‍याल चुहाउने र ढोका ढकढकाउँदै हिँड्ने प्रवृत्ति छ : नेता खनाल

काठमाडौं, १४ फागुन । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सत्ता प्राप्तिका लागि र्‍याल चुहाउने र ढोका ढकढकाउँदै हिँड्ने प्रवृत्ति रहेको बताएका छन्। सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता

१० सहकारी खारेज (नामसह‍ित)

काठमाडौं, १४ फागुन । ललितपुर महानगरपालिकाका १० सहकारी संस्था खारेज भएका छन्। महानगरले लेखा परिक्षण नगरेको, साधारणसभा नगर्ने तथा विवरण नबुझाउने गरेको भन्दै १० सहकारी संस्था खारेज गरेको हो। महानगरले

चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना

एजेन्सी । अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट

रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं, १४ फागुन । राष्ट्रियसभाले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रियसभाको आजबसेको बैठकले जसपाका सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। सांसद रहमानको शनिबार

प्रधानमन्त्री प्रचण्ड गोरखामा (फोटो फिचर)

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन्। उनी आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन् गोरखा पुगेका हुन्। कार्यक्रमा बोल्दै प्रधानमन्त्री

ओलीको आग्रहमा राप्रपाले प्रदेश-१ को सरकार बचाउने

काठमाडौं, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश १ को प्रदेश सरकार तत्काल नछाड्ने भएको छ। संघीय सरकार र बागमती प्रदेश सरकारबाट बाहिरिएको राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा

प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदै

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक विश्वासको मत लिनुपर्ने भएको छ। उनको नेतृत्वमा रहेको सरकारबाट राप्रपा बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। यसअघि राष्ट्रिय

महिला फुटबलको ओलम्पिक छनोट नेपालमा

काठमाडौं, १४ फागुन । महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने भएको छ। पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको हो। अखिल नेपाल फुटबल संघ(एन्फा) का

सन्दीपको मुद्दा बन्द इजलासमा

काठमाडौं, १४ फागुन । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतको बन्द इजलासमा सुनुवाई सुरु भएको छ। उनको मुद्धा बन्द इजलासमा न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको हो।