काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अबको राष्ट्रपति नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा
काठमाडौं, १२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन्। बालुवाटारमा भेटेर नै ओलीलाई प्रधानमन्त्री प्रचण्डले जन्मदिनको शुभकामना दिएका हुन्। अध्यक्ष ओलीले हिजो
काठमाडौं, ११ फागुन । सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने भएका छन्। सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको हो। शनिबार बाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण
काठमाडौं, ११ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराइले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताएका छन्। प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले
काठमाडौं, ११ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिनुभएको छ। नेपाल विश्व सम्बन्ध परिषद्को ७५आँै वार्षिकोत्सव समारोहलाई
काठमाडौं, ११ फागुन । सिंहदरबारमा तीन दलको बैठक सुरु भएको छ। बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, जनार्दन शर्मा एकीकृत समाजवादीबाट अध्यक्ष माधव
काठमाडौं, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नतोड्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। उनले आज बालकोटस्थित आफ्नै निवासमा
काठमाडौं, ११ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने सर्वोच्च अदालत पुगेका छन्। उनी आज क्रिकेट खेल्न विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्च अदालत पुगेका हुन्। सर्वोच्चमा
काठमाडौं, ११ फागुन । नेपाल क्रिकेट संघ (क्यान)ले युएई भ्रमणका लागि १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको छ। क्यानले सन्दीप लामिछाने बिना नै नेपाली टोलीको घोषणा गरेको हो। आईसीसी विश्वकप
काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ
काठमाडौं, ११ फागुन । गत प्रतिनिधिसभा निर्वाचन अघिको गठबन्धन ब्युताउन राजनीतिक दलहरुको बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटार बस्ने भएको हो। राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै उम्मेद्वारको
काठमाडौं, १० फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएको छ। गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने