Logo

रिपोर्टर्स नेपाल

टर्की र सिरियाका भूकम्प पीडितका लागि राष्ट्रसंघको आकस्मिक उद्वार र सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । सोमबार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ। संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले

विस्तृत पढ्नुहोस
पेरुमा पहिरोमा जाँदा ३६ जनाको मृत्यु

एजेन्सी । पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ। पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो। दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले लिइन शपथ

काठमाडौं, २४ माघ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गरेकी छिन्। उनले आज शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष अर्यालले पद तथा गोपनीयताको

काठमाडौं आइपुगिन् यूएसएआईडीकी प्रमुख सामन्था

काठमाडौं, २४ माघ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर काठमाडौं आइपुगेकी छिन्। अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक

मधेस सरकारमा माओवादी सहभागी हुँदै

काठमाडौं, २४ माघ । मधेस प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सहभागी हुने भएको छ। माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता

रबिसँग फेरि भेटेर कुरा गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग भेटेर फेरि कुरा गर्ने बताएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारमाध्यमसँग कुरा गर्दै प्रधानमन्त्रीले रबि

रेशमको मुद्धामा प्रत्यर्थी झिकाउने आदेश

काठमाडौं, २२ माघ । टिकापुर घटनाका आरोपी रेशमलाल चौधरीको मुद्धामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको छ। आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र टंक बहादुर मोक्तानको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश

रास्वपाका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आजै राजीनामा बुझाउने भएका छन्। उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज नै राजीनामा बुझाउने पार्टी सभापति रबि लामिछानेले बताएका

राष्ट्रपति भण्डारीले संघीय संसद्‍लाई सम्बोधन गर्ने

काठमाडौं, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनलाई सम्बोधन गर्ने भएकी छिन्। उनले माघ २७ गते दिउँसो ३ बजे संसद्‍को बैठकलाई सम्बोधन गर्नेभएकी हुन्।

रबि लामिछानेको विशेष पत्रकार सम्मेलन सुरु

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका(रास्वपा)का सभापति रबि लामिछानेको विशेष पत्रकार सम्मेलन सुरु भएको छ। रास्वपाको आज(आइतबार) बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै

रास्वपा सरकारबाट बाहिरियो, समर्थन कायमै

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिने भएको छ। रास्वपाको आज(आइतबार) बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। बैठकले पार्टीबाट सरकारमा रहेका

राष्ट्रिय एकता अभियानले मनायो सन्त रविदास जन्मजयन्ती

काठमाडौं, २२ माघ । राष्ट्रिय एकता अभियान बाराले श्रमण परम्पराका ऋषि सन्त रविदासको जन्मजयन्ती मनाएको छ। अभियानले सन्त रविदासको पूजा तथा समरसता कार्यक्रम गरी जन्मजयन्ती मनाएको जनाएको छ। बारा सदरमुकाम