काठमाडौं, १४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ। विमानस्थलका महाप्रबन्धक प्रेमनाथ
एजेन्सी । बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन्। विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो। एक सय ५० वटा राष्ट्रिय
काठमाडौं, १४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताएका छन्। आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उनले खेल हार
काठमाडौं, १४ माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताएका छन्। उनले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख
एजेन्सी । पूर्वी जेरुसेलममा प्रार्थनासभाका लागि भेलाभएका श्रद्धालुमाथि एक बन्दुकधारी प्यालेष्टिनीले शुक्रबार सात जनाको हत्या गरेपछि प्रहरीले आक्रमणकारीका परिवारका सदस्यसहित ४२ जनालाई शनिबार पक्राउ गरेको छ। आक्रमणमा उनीहरू संलग्न रहेको
एजेन्सी । डुङ्गा चढेर क्युवाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन्। गम्भीर आर्थिक सङ्कटका कारण अमेरिकातर्फ पलायन
काठमाडौं, १४ माघ । देशभरका धेरैजसो सरकारी कार्यालयका वेबसाइटहरुमा समस्या देखिएको छ। वेबसाइटहरु केहीसमय अघिदेखि खुल्न छोडेका छन्। समस्याको बारेमा अहिलेसम्म केही जानकारी आएको छैन।
एजेन्सी । पूर्वी जेरुसेलममा प्रार्थनासभाका लागि भेलाभएका श्रद्धालुमाथि एक जना बन्दुकधारी प्यालेष्टिनीले आक्रमण गर्दा सात जना मारिएका छन् भने तीन जना घाइते भएका छन्। नेभ याकोभस्थित प्रार्थनास्थलमा शुक्रबार राति भएको
एजेन्सी । मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ। हालसम्म तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका छन्। व्यापक वर्षाका
काठमाडौं, १४ माघ । सर्वोच्च आदालतले संसद् पदनै खारेज गरिदिएपछि रबि लामिछानेले सम्हाल्दै आएको गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने भएका छन्। राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै लामिछाने
एजेन्सी । पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गरेको अनुरोध अस्वीकार गरेको छ। यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गरेको अनुरोध पेरुको कङ्ग्रेसले
काठमाडौं, १४ माघ । सर्वोच्च अदालतको आदेशबाट गृहमन्त्री र सांसद् पद खारेज भएका रबि लामिछानेका समर्थकहरु सडकमा आएका छन्। उनीहरुले आज माइतीघरमा प्रदर्शन गर्दै सर्वोच्चबाट पद खारेज गराउने भ्रष्ट न्यायाधीश