Logo

रिपोर्टर्स नेपाल

संघीय निजामती सेवा ऐन एक साताभित्र संसद्मा पेश हुन्छ: उपप्रधानमन्त्री खड्का

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१ भदौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐन सात दिनभित्रमा संसद्मा पेश हुने दाबी गरेका छन् । शुक्रबार नेपाली कांग्रेस निकट

विस्तृत पढ्नुहोस
विकास निर्माणका कार्यमा राजनीति नगरी एकजुट भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आव्हान

काठमाडौं,१ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विकास निर्माणको कार्यमा एकजुट भएर लाग्न आव्हान गरेका छन्। शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आउने पिढीलाई

नेपालमा विद्युत उत्पादन बढेर २६ सय ८४ मेगावाट पुग्यो,नाफामा भने उल्लेख्य गिरावट

काठमाडौं,१ भदौं । नेपाल विद्युत प्राधिकरण ३९औं वर्षमा प्रवेश गरेको छ । प्रधिकरणले आज एक कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्षमा भएको कामको प्रगती विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री

नेपाल विद्युत प्राधिकरणको वार्षिक प्रगती विवरण सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं,१ भदौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो वार्षिक प्रगती विवरण सार्वजनिक गरेको छ । शुक्रबार प्राधिकरणको ३८औं वार्षिक उत्सवको अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले गत आर्थिक वर्षको वार्षिक

गोरखा पुगेका गृहमन्त्रीको उद्घोष : भ्रष्टहरूको धम्कीबाट डराउदैनौं, बरु सरकार छाड्न तयार छौं

काठमाडौं,१ भदौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन् । शुक्रबार गोरखाको अजिरकोट गाउँपालिका-२ स्थित भच्चेकमा

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर एमबीबीएस पढिरहेका एक जना चितवनबाट पक्राउ

काठमाडौं,१ भदौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर एमबीबीएस अध्ययन गरिरहेका एक विद्याार्थी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले चितवन मेडिकल कलेजमा अध्ययनरत एक जनालाई पक्राउ गरेको

प्रदीप गिरीको अस्तु सेलाउने कार्यक्रमप्रति परिवारको गम्भीर आपत्ति

काठमाडौं,१ भदौं । समाजवादी चिन्तक, राजनीतिज्ञ एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको अस्तु काठमाडौंदेखि काशीसम्मको यात्रा गरी विसर्जन गर्ने कार्यक्रमप्रति परिवारले आपत्ति जनाएको छ । ‘प्रदीप गिरी पावन स्मृति आयोजक

बालुवाटारमा प्रधानमन्त्री र सभामुखको भेटवार्ता: सदन खुलाउन एमालेसँग पहल गर्ने प्रचण्डको प्रतिवद्धता

काठमाडौं,१ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आज भएको भेटवार्तामा सभामुखले सदन निरन्तर अवरोध हुनु राम्रो नभएको

६० किलो सुन बरामद प्रकरण: थप दुईजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं,१ भदौं । गत साउन ३ गते हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गएराति उनीहरुलाई

प्रदीप गिरिको पहिलो वार्षिकीमा काठमाडौँदेखि काशीसम्म कार्यक्रम आयोजना गरिने

काठमाडौं,३२ साउन । नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको पहिलो वार्षिकी मनाइने भएको छ । भदौ २ देखि ४ गतेसम्म ‘प्रदीप गिरिको पावन स्मृतिमा लोक एवं लोकतन्त्र

नेपालका लागि भियतनामका राजदूत गुएन थान हले र एमाले अध्यक्ष ओलीबीच शिष्टचार भेट

काठमाडौं,३२ साउन । नेपालका लागी समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हले र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टचार भेटवार्ता भएको छ । बिहीबार भक्तपुरको

नक्कली नोटसहित बानेश्वरबाट २ जना पक्राउ

काठमाडौं,३२ साउन । प्रहरीले नक्कली नेपाली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले उदयपुरका दिलिप राई र विजय बस्नेतलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ४७