Logo

रिपोर्टर्स नेपाल

साउदी क्लब अल-हिलालमा आवद्ध हुँदै नेयमारले भने: म खेलकुदमा नयाँ इतिहास लेख्न चाहान्छु त्यसैले साउदी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३१ साउन । ब्राजिलियन फरवार्ड नेयमार जुुनियर साउदी प्रो लिग क्लब अल–हिलालमा आवद्ध भएका छन्। ३१ वर्षीय नेयमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्दै

विस्तृत पढ्नुहोस
धरानमा गोरु काटेर भोज खुवाएको घटनाप्रति राप्रपाको आपत्ति,धार्मिक सद्‌भाव बिथोल्ने गतिविधि छानबिन गर्न सरकारसँग माग

काठमाडौं,३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सामाजिक र घार्मिक सद्भाव बिथेल्ने गतिविधि बढिरहेको भन्दै आपत्ति जनाएको छ । बुधबार राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धार्मिक सद्भाव

कांग्रेस सांसद विनोद चौधरीलाई एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’बाट सम्मान गरिने

काठमाडौं,३१ साउन । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ अवार्ड पाएका छन् । दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा

राष्ट्रपति पौडेल र केपी ओलीबीच भेटवार्ता,के भयो कुराकानी ?

काठमाडौं,३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । ओली र पौडेलबीच आज राष्ट्रपति निवास शीतल निवासमा भेट भएको शीतल निवास स्रोतले

चितवनमा ८ सवारी साधन एक आपसमा ठोक्किँदा २० जना घाइते

काठमाडौं,३१ साउन । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकैलीमा ८ वटा सवारी साधन एकआपसमा ठोकिँदा २० जना घाइते भएका छन् । बुधबार भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको कलेज बसले विपरीत दिशाबाट आउँदै

सार्वजनिक सवारीको बढ्यो भाडा, कहाँ पुग्न कति ? (सूचीसहित)

काठमाडौं,३१ साउन । पेटोलियम पर्दाथको मूल्य बढेसँगै अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेश सवारी साधनको भाडा बढेको जानकारी दिएको

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे केपी ओली

काठमाडौं,३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । ओली बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।  प्रतिपक्षी दल नेतासमेत

प्रधानसेनापति शर्मा भदौ ७ मा दिल्ली जाँदै, दुई हेलिकप्टर लिएर आउने

काठमाडौं, ३१ साउन । प्रधानसेनापति प्रभुराम शर्मा दिल्ली जाने भएका छन्। उनी अगामी भदौ ७ गते दिल्ली जाने र ११ गते नेपाल फर्किनेछन्। भारतले अनुदानमा नेपाली सेनालाई दुई हेलिकप्टर अनुदानमा

गिरीबन्धु टी इस्टेट प्रकरणलगायतका भ्रष्टाचारमा खोजतलास जरूरी छ : मन्त्री शर्मा

काठमाडौं, ३१ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले भ्रष्टाचारका सबै काण्डमा खोजतलास हुन जरूरी रहेको छ। बुधबार दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले गिरीबन्धु

सुनिल शर्माको प्रष्टीकरण: संकटमा जोगाएकाले केपी ओली जिन्दावाद भनेको हुँ,भेट्न पनि गएको हुँ

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले आफुलाई फसाउन र कमजोर बनाउन पार्टीभित्रकै एउटा तप्का लागि परेको आरोप लगाएका छन् । बुधबार गृहजिल्ला मोरङको पथरिशनिश्चरेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन

पद रिक्त भएको एक वर्षपछि त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराई नियुक्त

काठमाडौं,३१ साउन । गत वर्षको साउन १९ गतेबाट रिक्त भएको त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा डा.घनश्याम भट्टराई नियुक्त भएका छन् । त्रिविको इतिहास विभागका प्रमुखसमेत रहका भट्टराईलाई बुधबार त्रिविको कुलपतिसमेत

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत सोङ्बीच भेटवार्ता

काठमाडौं, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ। उनीहरूबीच बुधबार रास्वपाको बसुन्धारास्थित् पार्टी मुख्यालयमा भेटवार्ता भएको हो ।