Logo

रिपोर्टर्स नेपाल

राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्नः कांग्रेस महामन्त्री शर्मा

काठमाडौं,३ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षा विधेयकको विरोधमा सडकमा उत्रिएका शिक्षकहरुको उचित माग सम्बोधन गर्न सरकार तयार हुनुपर्ने बताएका छन् । बुधबार

विस्तृत पढ्नुहोस
देउवाले कार्यशैली नसच्याए आफ्नै ढंगले अघि बढ्ने शेखर समूहको चेतावनी

काठमाडौं,३ असोज । नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा.शेखर कोइराला आफू पक्षका नेताहरु लिएर पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका छन् । बुधबार उपसभापति तथा कानून

गाउँ-गाउँबाट विद्यालय बन्द गरेर शिक्षकहरु सडकमा उर्लिएपछि उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त (तस्बिरहरु)

काठमाडौं,३ असोज । सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयक २०८० प्रति असन्तुष्टि जनाउँदै देशैभरका शिक्षकहरु आन्दोलित बनेका छन् । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंको नेतृत्वमा देशैभरका शिक्षकहरुले आज

टीकापुर घटनामा संलग्न रहेका ४ जना कारागारबाट रिहा, रेशम र रन्जिताले गरे भव्य स्वागत

काठमाडौं,३ असोज । २०७२ सालको भदौमा अखण्ड थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको नरसंहारकारी घटनामा संलग्न भएको आरोपमा कैद सजया भुक्तान गरिरहेका ४ जना संविधान दिवसको अवसरमा रिहा भएका छन्

व्यवसायसँगै नेपाली समाज र एनआरएनए रूपान्तरणको दौडमा लागेका रोविन शेरचन को हुन ?

काठमाडौं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को एघारौं महाधिवेशनको आउँदो अक्टोबरमा काठमाडौंमा हुने भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा त्यसको तयारी र आकांक्षीहरुले उम्मेदवारीको घोषणा गर्ने

माओवादीको उद्गम भूमि रोल्पा पुगेका रविले भनेः जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन्

काठमाडौं,३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेको बताएका छन् । रास्वपाले आजबाट सुरु गरेको जनआवाज सुन्ने अभियान अन्तर्गत रोल्पा

सूर्यविनायक-रत्नपार्क सडकमा द्रुत बस सेवा सुरू (तस्बिरहरु)

काठमाडौं, ३ असोज । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर बुधबार रत्‍नपार्क-सूर्यविनायक रुटमा द्रुत बस सेवा सुरु गरेको

संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,३ असोज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय एकता

तस्बिरमा हेर्नुहोस् नक्सालमा एमालेको ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रम

काठमाडौं,३ असोज । नवौं संविधान दिवसको अवसरमा नेकपा एमालेले काठमाडौंस्थित नक्सालको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष असोज ३ गते पर्ने संविधान दिवसलाई यस वर्ष

अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन जनमतको माग

काठमाडौं,२ असोज । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले संविधान संशोधन गर्न माग गरेको छ । संविधान अपुरो भएकैले संस्थागत हुन नसकेको जनमतको निष्कर्ष छ । आज एक विज्ञप्ति जारी

३६ जिल्ला न्यायाधीशको नियुक्ति (सूचीसहित)

काठमाडौं,२ असोज । न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीशको नियुक्ति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो ।

नेम्वाङको स्मृतिमा सातै प्रदेशमा ‘सुवास र संविधान’ कार्यक्रम सम्पन्न, कसले के भने ?

कमल बुढाथोकी  काठमाडौं,२ असोज । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा विचार गोष्ठी सम्पन्न भएको छ । ऐतिहासिक संविधान सभाबाट संविधान निर्माणमा