Logo

रिपोर्टर्स नेपाल

निलम्बन फुकुवा नभईकन अदालत जान्छु, कुर्सीमा बस्छु भन्नु वान्छनीय होइनः रामचन्द्र पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नजरबन्दमा नराखिएको दाबी गरेका छन् । “नजरबन्द कहाँ छ ? मैले त

विस्तृत पढ्नुहोस
सत्ता नै अन्तिम सत्य हो भनेर सिद्धान्तविहीन गठबन्धन गर्नेले मुलुक बनाउँदैनन्ः प्रदीप ज्ञवाली

काठमाडौं, ३ असोज । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्ष वा विपक्षमा नउभिएको दाबी गरेका छन् । “नेकपा एमाले कसैको पक्षमा पनि उभिएको छैन, विपक्षमा

चोलेन्द्रशमशेरले हातखुट्टा फैलाएर हिँड्न पाउँछन् तर कसैको नाकको डाँडीमा हान्न पाउँदैनन्ः डा. भण्डारी

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले स्वतन्त्र रुपमा हातखुट्टा फैलाएर हिँड्न पाउने भए पनि कसैको नाकको डाँडीमा हान्न नपाउने बताएका छन् । “हो,

टुकुचाको सुरुङमाथि बनेका घरहरु नभत्काउन अदालतको आदेश

काठमाडौं, २ असोज । टुकुचा खोलाको भूमिगत सुरुङमाथि बनेको घरहरु नभत्काउन उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश दिपेन्द्रबहादुर बमको एकस इजलासले यसबारे परेको रिटमाथि

चोलेन्द्र प्रकरणः कहीं नभएको जात्रा ‘नेपालमा’

काठमाडौं, २ असोज । कहीं नभएको जात्रा हाडीगाउँमा भन्ने उखान नेपालमा चल्तीमा छ । सर्वोच्च अदालतमा निलम्बित भनिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणले उखानलाई सान्दर्भिक बनाएको छ । नेपालको इतिहासमा

संघाई सहयोग संगठनमा भारत

विपिन देवः संघाई सहयोग संगठनको शिखर सम्मेलन भर्खरै १५ र १६ सेप्टेम्बरमा उज्वेकिस्तानको शिकरकन्दमा सम्पन्न भएको छ । शिकरकन्द शिखर सम्मेलनमा १४ वटा राष्ट्रिय प्रमुखहरू सहभागीताले यो सम्मेलनको गरिमा महिमालाई

सिफारिस समितिका सदस्यको प्रतिवाद, “वादी पक्ष नै न्यायाधीश भएर फैसला गर्न मिल्दैन, संसद्को कार्यकाल सकिएपछि समितिले निर्णय गर्नुको अर्थ के हुन्छ ?”

काठमाडौं, २ असोज । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले महाभियोग सिफारिस समितिमा बहुमतको नाममा जबर्जस्ती गरिएको आरोप लगाएका छन् । “हामीले सर्वोच्च अदालतको ठेक्का, प्रेरणा शाहको जग्गा विवाद, वीरगन्जको पोखरीको

जबरा सर्वोच्च छिर्न खोजेपछि सरकार, अदालत प्रशासनदेखि बारसम्म रोक्ने तयारीमा

काठमाडौं, २ असोज । आज सर्वोच्च अदालतमा इतिहासमै नभएको घटना घट्न सक्छ । निलम्बित भनिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजबाट नियमित काममा फर्कने भनी सर्वोच्च अदालत प्रशासनलाई पत्र पठाएसँगै उनी

“निलम्बन फुकुवाको पत्र नलिईकन चोलेन्द्रशमशेर कुन नैतिकताले फर्कने ? आज बार अध्यक्ष नै सर्वोच्चको गेटमा धर्ना बस्छ”

काठमाडौं, २ असोज । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद्ले ‘क्लिन चिट्’ नदिईकन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्कन नमिल्ने जिकिर गरेका छन् । “मलाई विश्वास छ, चोलेन्द्रशमशेर जबर्जस्ती

चोलेन्द्रशमशेरले सफाइ लिने हो भने अर्को संसद्लाई पर्खनुपर्छः दिनानाथ शर्मा

काठमाडौं, २ असोज । नेकपा (माओवादी केन्द्र) का नेत दिनानाथ शर्माले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संसद्को निर्णय अवज्ञा गरेर सर्वोच्च अदालत फर्कन नसक्ने बताएका छन् । “उहाँले म आजबाट सर्वोच्च अदालत

अछामको पहिरोमा मृतकको संख्या २२ पुग्यो (नामसहित)

काठमाडौं, १ असोज । बाढी र पहिरोले कर्णाली र सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ । कैलाली र कञ्चनपुरमा बाढी र डुबानले हजारौं प्रभावित भएका छन् । अछाममा पहिरोले २२

पुटिनलाई वाइडेनको चेतावनीसँगै आणविक युद्धको खतरा बढ्यो, कोसँग कति आणविक हतियार

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धमा कुनै प्रकारको आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् । उनले सीबीएस समाचारसँगको अन्तवार्तामा युद्धको शैली