Logo

रिपोर्टर्स नेपाल

विश्वराज पोखरेलको राजीनामापत्र कागजको खोस्टो बन्दै, नक्शालमा बिदाई कार्यक्रमविनै पर्सिबाट अवकाश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ साउन । नेपाल प्रहरीको इतिहासमा एकपछि अर्को छलाङ मार्दै निर्णायक घडीमा धक्का खाने प्रहरी अधिकृतका रुपमा विश्वराज पोखरेलको नाम दर्ज भएको छ ।

विस्तृत पढ्नुहोस
चीनद्वारा ‘आगोसँग नखेल्न’ भन्दै अमेरिकालाई कडा चेतावनी

एजेन्सी, १७ साउन । अमेरिकी सभामुख नानसी पेलोसी ताइवान पुग्दैछिन् । एशिया भ्रमणमा निस्किएकी पेलोसी आज या भोलिभित्र ताइवान पुग्ने चर्चा छ । उनी ताइवान पुग्न लागेको भन्दै चीनले कडा

चुनावको मुखमा ओलीको पशुपतिनाथ यात्राको सन्देश

काठमाडौं, १७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा सपथ लिंदा ईश्वरको नाम लिन चाहेनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ दिंदा ईश्वरको नाममा सपथ दिलाउन शब्द उच्चारण गर्दा

सत्ता गठबन्धनलाई चोलेन्द्र फर्कने भय

काठमाडौं, १७ साउन । प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भएमा २०७४ मा निर्वाचित सांसदहरुको कार्यकाल पूरा भएको मानिने या नमानिने बहस चल्न थालेको छ । सरकार चुनाव घोषणा गर्न यसकारण

सीआईएको ड्रोन हमलामा अढाई करोड डलर टाउकोको मूल्य तोकिएका अलकायदा नेता मारिए

एजेन्सी, १७ साउन । अमेरिकाको खुफिया एजेन्सी सीआइएको ड्रोन हमलामा अलकायदाका नेता अयमन अल जवाहिरी मारिएका छन् । अमेरिकी राष्ट्रपनि जो वाइडेनले यसबारे जानकारी दिएका हुन् । आइतबार अफगानिस्तानमा सीआइएले

नेताहरूले नै कोरोना फैलाए, चौथो भ्याक्सिन पनि दिइहालौंः डा. सुन्दरमणि दीक्षित

काठमाडौं, १७ साउन । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले राजनीतिक दलका नेताहरूले नै कोरोना संक्रमण फैलाएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

चोलेन्द्रशमशेर सर्वोच्च अदालत जाने कुनै सम्भावना छैनः बार अध्यक्ष

काठमाडौं, १७ साउन । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमा संसद् चुपचाप बस्न नमिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशको पूर्ववत् जिम्मेवारीमा फर्कनुपर्छः सूर्य थापा

काठमाडौं, १७ साउन । नेकपा एमालेका नेता सूर्य थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पूर्ववत् जिम्मेवारीमा फर्कनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि

विप्लव लगायतका नेताहरूलाई कानुन बमाजिम पक्राउ गर्छौंः प्रहरी प्रवक्ता

काठमाडौं, १७ साउन । नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले नेत्रविक्रम चन्द (विप्लव) लगायतका नेताहरुलाई कानुन बमाजिम पक्राउ गर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

पत्नी र छोराछोरीको हत्या गर्ने दिनेशको ‘सुसाइड नोट’मा के छ

काठमाडौं, १६ साउन । पत्नी र छोराछोरीको हत्या गरी आत्महत्या गरेका भनिएका दिनेश पाण्डेमा पत्नीप्रति अविश्वास र आशंका रहेको खुलेको छ । उनले पत्नी सुनिता पाण्डेमाथि शंका गर्दा सुन्दर परिवाररुपी

किन भइरहेछ जघन्य अपराध (भिडियो विश्लेषण)

काठमाडौं, १६ साउन । समाजमा पैसा नै सबथोक हो भन्ने मान्यता स्थापित गर्न खोजिएको छ । जसका कारण सुन्दर परिवारका सदस्यहरु एक अर्काबाट टाढिन थालेका छन् । संयुक्त परिवार एकात्मक

ओलीद्वारा पहिलोपटक महाकाली सन्धीमा कमजोरी स्वीकार

काठमाडौं, १६ साउन । केपी शर्मा ओलीले मुख्य भूमिका नखेलेको भए महाकाली सन्धी संसदबाट पारित हुँदैनथियो । ओलीले नै महाकाली सन्धीबारे नेकपा एमालेभित्र अडान लिएर पारित गर्ने पक्षमा निर्णय गराउन