Logo

रिपोर्टर्स नेपाल

सर्विया र कोसोभोबीच तनाव बढ्दा यूरोपमा फेरि अर्को युद्धको खतरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ साउन । यतिबेला पूर्वी यूरोपको देश युक्रेनमा युद्ध चलिरहेको छ । महिनौंको युद्ध रोकिने छाँट छैन । ठूलो धनजनको क्षति पुगेको छ ।

विस्तृत पढ्नुहोस
अख्तियार गुहारेको भन्दै कामु प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरु उभिए

काठमाडौं, १६ साउन । अदालतमा हुने गरेका भ्रष्टाचार अख्तियारको छानबिनको दायरामा नपर्ने जिकिरहरु हुँदै आएका छन् । तर, सर्वोच्च अदालतको भवन निर्माणमा भ्रष्टाचार भएको चर्चा चलेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले

‘माग्ने बुढा’ ले महादेवको अपमान गरेकोमा मागे माफी

काठमाडौं, १६ साउन । कला क्षेत्रमा ‘माग्ने बुढा’ का नामले चर्चित केदार प्रसाद घिमिरेले माफी मागेका छन् । उनले भगवान महादेवलाई लिएर बनाइएको विषयवस्तुको आलोचना भएपछि माफी मागेका हुन् ।

आयल निगमलाई पेट्रोलमा नाफा, डिजलमा अझै घाटा

काठमाडौं, १६ साउन । नेपाल आयल निगमलाई महिनौंपछि पहिलोपटक पेट्रोलमा नाफा हुने भएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाएकोमा निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा हुने भएको

पतिले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको आशंका

काठमाडौं, १६ साउन । तारकेश्वर नगरपालिकाको पदमछल हाइटमा भेटिएको ४ जनाको शवका तीनजनाको हत्या भएको खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट तीनजनाको हत्या भएको पत्ता लगाएको हो । बाँकी एकजनाको

हजुरबा पुस्तालाई स्वतन्त्रका नाति पुस्तासँग यसकारण भय

काठमाडौं, १६ साउन । यसपटकको प्रतिनिधि सभा चुनाव रोचक हुने संकेतहरु देखिइसकेको छ । चुनावी सर्वेक्षणले पनि हजुबा पुस्ताका नेताहरुलाई सजिलो नभएको रिपोर्ट देखाइसकेको छ । विशेषगरी ७५ वर्ष अर्थात

काभ्रेस्थलीमा एकै परिवारका चारजनाको रहस्यमय मृत्यु

काठमाडौं, १६ साउन । एकै परिवारका चारजनाको रहस्यमय मृत्यु भएको छ । काभ्रेस्थलीमा बाबु आमा र छोराछोरी मृत भेटिएका हुन् । प्रहरीका अनुसार केही झुण्डिएको अवस्थामा भेटिएका थिए । छोराछोरीको

मेलम्चीका नाममा उमाकान्तलाई मोज

काठमाडौं, १६ साउन । कुनैबेला नेपाल वायुसेवा निगम नेताहरुको दुहुनो भैंसी थियो । विमान लिजमा लिदै मोटो कमिशन असुल्दै नेताहरु मोटाएको इतिहास साक्षी छ । यसले धेरै विवादमा आयो ।

विप्लवले फेरि हतियार उठाउलान् कि जेल जालान्

काठमाडौं, १६ साउन । निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । उनी सार्वजनिक भएपछि ओली सरकारमा

लक्ष्मणलाल कर्ण र ऋषि धमलाबीच रेडियो अन्तर्वार्तामै चर्काचर्की

काठमाडौं, १६ साउन । जनार्दन शर्मा प्रकरणमा गठित संसदीय छानबिन विशेष समितिका संयोजक लक्ष्मणलाल कर्णले आफूहरुले कसैलाई फसाउने वा जोगाउने हिसाबले काम नगरेको स्पष्टीकरण दिएका छन् । नेपाली रेडियो नेटवर्क

पार्टी सदस्यता लिएका कर्मचारी, शिक्षक देखि सरकारी नियुक्तिमा रहेकाहरुको खोजी

काठमाडौं, १६ साउन । निर्वाचन आयोगले पार्टी सदस्यता लिएका कर्मचारी, शिक्षक देखि सरकारी नियुक्तिमा रहेकाहरुबारे गम्भीर चासो देखाएको छ । त्यस्ता नियुक्ति खाइआएकाहरु पार्टी सदस्यता रहेमा कारबाहीको भागिदार बन्छन् ।

नाम मात्र राख्ने हो भने प्रदेश १ छँदै छ निः मन्त्री यादव

काठमाडौं, १६ साउन । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण प्रदेशको नामकरण हुन नसकेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को