Logo

रिपोर्टर्स नेपाल

चुनाव कहिले घोषणा होला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ साउन । नागरिकता विधयेक पारित भएसँगै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति सिफारिश हुने आशा गरिएको छ । विधयेक पारित नभएसम्म चुनाव

विस्तृत पढ्नुहोस
बाबुरामको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, १२ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा पार्टी दर्ता भएको भट्टराई निकटका विश्वदीप पाण्डेले जानकारी दिए ।

बिजुली बेचेरै नेपाल धनी हुने वातावरण बन्दै, भारतलाई विद्युत निर्यातबाट साँढे ३ अर्ब

काठमाडौं, १२ साउन । नेपाल विद्युतबाट आत्मनिर्भर बन्दै गएको छ । हिउँदयामका केही महिनाबाहेक नेपालले विद्युत अतिरिक्त उत्पादन गर्न थालेको छ । अतिरिक्त विद्युत निर्यात गर्न थालेको छ । नेपालले

नेपाल आए अमेरिकी सहायकमन्त्री डोनाल्ड लू (फोटोफिचर)

काठमाडौं, १२ साउन । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका छन् । उनी दुई दिने नेपाल भ्रमणका लागि नेपाल आएका हुन् । लू यसअघि पनि नेपाल आएका थिए ।

नयाँ नागरिकता लिनेलाई मतदाता बनाउने बहानामा चुनाव सार्ने प्रयास

काठमाडौं, १२ साउन । मंसिर ४ मा चुनाव गर्ने चर्चा चलेपनि सत्ता गठबन्धनभित्र मतभेद देखिएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंसिरको पहिलो साता नै मिति

निर्माणमा गडबड गर्ने चिनियाँ कम्पनीलाई सिद्धबाबा सुरुङमार्गको ठेक्का पुरस्कार

काठमाडौं, १२ साउन । देशमा पैसा र पहुँचले सबैलाई जितिरहेको छ । हरेक क्षेत्रमा पैसा र पहुँच नै बोलवाला भएको छ । यसले बेथिती, अराजकता हुँदै अत्याचारको पराकाष्ठ नाघेको छ

रिपोर्टर्स नेपालले खुलासा गरेको थियो सर्वोच्चको भवनमा एक अर्ब नोक्शान पार्ने गरी भएको ठेक्का प्रकरण

काठमाडौं, १२ साउन । यतिबेला सर्वोच्च अदालतमा भवन निर्माणमा भएको घोटालाबारे चर्चा छ । यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा छ या छैन भन्ने प्रश्नहरु उठेका छन् । कायममुकायम

भाजपासँग सम्बन्ध कसिलो बनाउन नेताहरु सक्रिय

काठमाडौं, १२ साउन । कुनैबेला भारतमा कँग्रेस आईका नेताहरुलाई भेट्न नेपालका नेताहरु आतुर देखिन्थे । कँग्रेस आई सत्तामा हुँदा या नहुँदा पनि त्यस्तो आतुरता देखिन्थ्यो । सत्तामा रहेपनि भारतीय जनता

कांग्रेसको विकल्पमा समाजवादी केन्द्र बनाउन लागेका होइनौंः देवेन्द्र पौडेल

काठमाडौं, १२ साउन । शिक्षामन्त्री देवेन्द्र पौडेलले एसईईको नतिजा निराशाजनक नभएको दाबी गरेका छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै

चीनले ‘कम्युनिस्टहरू मिल’ भनेर मात्र हुँदैन, को कम्युनिस्ट हो, को होइन भनेर छुट्याउनुपर्‍यो नि : हरिबोल गजुरेल

काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले कम्युनिस्ट एकताका लागि चिनियाँ सद्भाव रहनु स्वाभाविक भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

लाखौं विद्यार्थीले एसईईमा ३५ नम्बर पनि ल्याउन सकेनन्: शिक्षाविद्

काठमाडौं, १२ साउन । शिक्षाविद् विद्यानाथ कोइरालाले सिकाइ उपलब्धिमा सुधारका लागि सरकारी ‘नीति’भन्दा पनि ‘नियत’ परिवर्तन गर्नुपर्ने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने पक्का

काठमाडौं, ११ साउन । फुटेज प्रकरण हात्ति आयो हात्ति आयो फुस्सा भएको छ । संसदीय विशेष समितिले बजेट निर्माणमा असम्बन्धित व्यक्ति पसेर करकोदर हेरफेरको आरोप पुष्टि गर्ने आधार भेटेन ।