Logo

रिपोर्टर्स नेपाल

कांग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रका पक्षमा नेतृत्व लिनुपर्छः भीम पराजुली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रका पक्षमा नेतृत्व लिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

विस्तृत पढ्नुहोस
सुन्ने महिना श्रावण (भिडियो विश्लेषण)

श्रावण अर्थात् श्रवणको अर्थ सुन्नु हो । पुराण र उपनिसद्ले श्रावणमा सुन्नु भनेको छ । ज्ञानज्ञुनका कुरा, प्रेरणादायक बहसहरू सुन्नु, विषयहरूबारे बुझ्नु र मनन गर्नुमा श्रावणको पृथक महत्व छ ।

प्रचण्डको बडील्यांग्वेज (फोटोफिचर)

काठमाडौं, १ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएका छन् । उनले भारत भ्रमणबाट सन्तुष्टि व्यक्त गरे । महत्वपूर्ण भेटघाटहरु भएपनि प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र

बङ्गलादेशमा विद्युत निर्यात गर्ने लक्ष्य बोकेको माथिल्लो कर्णाली अलपत्र

काठमाडौं, १ साउन । माथिल्लो कर्णाली जलविद्युत आयोजनाले अझैसम्म वित्तिय व्यवस्थापन गर्न सकेको छैन । ९०० मेगावाटको विद्युत आयोजना निर्माणका लागि भारतको ग्रान्डी मल्लिकार्जुन राओ (जीएमआर) समूहले ८ वर्ष अघि

प्रतिनिधि सभाको कार्यकाल सकिन लाग्दा पुष्पालाई यसकारण उपसभामुख

काठमाडौं, १ साउन । प्रतिनिधि सभाको यो कार्यकालमा कृष्णबहादुर महरा सभामुख र शिवमाया तुम्बाहाम्फे उपसभामुख थिए । एउटै दलबाट सभामुख र उपसभामुख हुन नपाउने संवैधानिक प्रावधान भएकाले नेकपा माओवादी केन्द्रबाट

मोदीले प्रचण्डलाई किन भेटेनन्

काठमाडौं, १ साउन । भारत भ्रमणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण भेटवार्ताहरु गरे । भारतीय जनता पार्टीको निम्तोमा दिल्ली पुगेका प्रचण्डले उक्त दलका अध्यक्ष जेपी नड्डासँग फर्कने

आए.टु.यु.टु शिखर सम्मेलनको भू-राजनीतिक महत्व

विपिन देवः आए.टु भन्नाले भारत र इजरायल बुझिन्छ भने यु.टु भन्नाले अमेरिका र यु.ए.ई बुझिन्छ । अर्थात् आए.टु यु.टु एउटा सामरिक गठवन्धन हो । यस सामरिक गठवन्धनमा अमेरिका, भारत, इजरायल

ओली ‘नास्तिक’ र पृथ्वीनारायण शाहको आलोचक देखिए

काठमाडौं, १ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मठ मन्दिर र गुम्बामा देखिएका थिए । उनले पशुपतिनाथको दर्शन गरेर तस्बिर सार्वजनिक गरे । बौद्ध गुम्बामा समेत

प्रचण्डको ‘यू टर्न’, हिन्दूत्व विचारधाराको भाजपासँग समझदारी

काठमाडौं, १ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कट्टर कम्युनिस्ष्ट हुन् । उनी माओ विचारबाट प्रभावित भई जनयुद्धको नेतृत्व गर्न सम्म पुगे । तर, शान्तिपूर्ण राजनीतिक मूलधारमा

युक्रेन युद्ध लम्बिए नेपालमा के होला

काठमाडौं, १ असार । रुस-युक्रेन युद्ध लम्बिने अवस्था देखिएको छ । रुसी सैनिकले युक्रेनमाथि थप हमला गर्दै बढेका छन् । युक्रेनले पनि अमेरिकालगायत पश्चिमा देशहरुबाट हतियार प्राप्त गरेबाट प्रतिकार गर्ने

गगनजी मन्त्री पाउनासाथ चुप लाग्नुहुन्छ, विश्वप्रकाशमा सभापतिको टिममा नपरेको तुष छः मोहनबहादुर बस्नेत

काठमाडौं, १ साउन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सार्वजनिक खपतका लागि बोलेर चर्चामा आएका नेताहरु भएको आरोप लगाएका छन् ।

प्रचण्डको भारत भ्रमणमा शंका गर्ने ठाउँ छः एमाले नेता

काठमाडौं, १ साउन । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा शंका गर्ने ठाउँ रहेको बताएका छन् ।