Logo

रिपोर्टर्स नेपाल

सेवा अवधि विवादको चङ्गुलमा राष्ट्रबैँक, कर्मचारीले थाले कडा आन्दोलन

२० असोज, काठमाण्डौ । राष्ट्रबैँकका कर्मचारीहरु सेवा अवधिको विषयमा असन्तुष्टी जनाउँदै गत भदौदेखि आन्दालनमा छन् । पछिल्लो समय दोस्रो चरणको आन्दोलन सुरु गरेका कर्मचारीहरुले कर्मचारी

विस्तृत पढ्नुहोस
कारबाहीमा पर्ने डरले विजयकुमार गच्छादारलाई नै पार्टीबाट निकाल्ने रणनीतिमा जितेन्द्र देव

२० असोज, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले आफु पार्टीभित्रैबाट कारबाहीमा पर्ने संकेत देखेपछि पार्टी अध्यक्ष विजयकुमार गच्छादारलाई नै कारबाही गर्ने रणनीति बुनेका छन् । लोकतान्त्रिक

दरबारमार्गका व्यापारीसँग डेड करोड घुस लिएर सिलबन्दी फुकुवा : आपूर्तिमन्त्री शिवकुमार मण्डल संकटमा

असोज २०, काठमाण्डौ । आपूर्तिमन्त्री शिवकुमार मण्डल मन्त्री भएपछि केही चर्चामा आउने काम गरे । उनले गरेका विभिन्न काममध्ये सबैभन्दा चर्चित बन्यो, दरबारमार्गका ब्राण्डेड पसलमा अनुगमन । अनुगमनका क्रममा पसलहरुले

डिआइजी नवराज सिलवालको गृहमन्त्री बन्ने यात्रा यसरी सुरु हुँदै

असोज २०, काठमाण्डौ । नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन् । आज एक औपचारिक कार्यक्रमकाबिच सिलवाल एमालेमा प्रवेश गर्न लागेका हुन् । आज

ग्लोबल टिचर प्राइजका लागि आवेदन दिने दिन ३ दिन मात्रै बाँकी

असोज २०, काठमाण्डौ । प्रत्येक वर्ष शिक्षकलाई दिईने अन्तर्राष्ट्रिय पुरस्कारका लागि यस बर्ष आवेदन दिने म्याद चार दिन मात्रै बाँकी छ । लण्डनस्थित भार्की फाउण्डेशनले ग्लोबल टिचर प्राइज प्रदान गर्दै

मेसीको अर्जेन्टिना रुस विश्वकपका लागि छनोट हुन नसक्ने स्थितीमा

असोज २० । तुलनात्मक रुपमा निकै बलियो मानिएको अर्जेन्टिना रुस विश्वकपका लागि छनोट हुन नसक्ने स्थितीमा पुगेको छ । छनोटको सबै सम्भावना नसकिए पनि अन्ति खेल बाँकी रहँदासम्म लियोनल मेस्सीको

लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठक बस्दै, आजै महत्वपूर्ण निर्णय गरिने

१९ असोज, काठमाण्डौ । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका लागि बनाइएको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास वालुवाटारमा बसेको बैठकले गठबन्धनमा आवद्ध दलहरुबिचको चुनावी तालमेलबारे

प्राधिकरणका सिइओ गोविन्द पोखरेल र पर्यटनमन्त्री जितेन्द्र देवलाई हदैसम्मको कारबाही गर्ने तयारीमा निर्वाचन अयोग

१९ असोज, काठमाण्डौ । निर्वाचन आचारसंहिता विपरित गतिविधि गरेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेललाई कारबाही गर्ने तयारी गरेको छ । आगामी मंसिरमा हुने

“भोकै छ हुम्ला” भन्दै आर्थिक सहयोग जुटाउने अभियान सुरु : सरकार बेखबर

१९ असोज, काठमाण्डौ । पछिल्लो समय कर्णाली अञ्चलका विभिन्न जिल्लाहरुमा खाद्यान्न अभाव चुलिएपछि त्यस क्षेत्रका केही युवाहरु सहयोग जुटाउने अभियानमा लागेका छन् । राज्यले त्यस क्षेत्रमा खाद्यान्नको उचित व्यवस्था गर्न

पहाडेलाई मधेशीसँग जुधाउने बाटो समातेको एमालेसँग माओवादीले आत्मसमर्पण ग¥यो : मिनेन्द्र रिजाल

१९ असोज, काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले माओवादी र एमालेको गठबन्धनले संविधान जोखिममा परेको बताएका छन् । रेडियो कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कांग्रेस

लोकतान्त्रिक गठबन्धनको दीर्घकालिन रोडम्याप बनाउन जरुरी : संघीय समाजवादी फोरम

१९ असोज, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपालका नेता रकम चेमजोङले नेपाली कांग्रेसको नेतृत्वमा मिलेर जानु स्वभाविक भएको बताएका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता चेमजोङले प्रजातान्त्रिक शक्तिहरुको

माओवादीका मधेश केन्द्रित नेताहरुमा तीब्र असन्तुष्टी, प्रचण्डलाई सोधे, “संविधान संशोधनको मुद्दा अब के हुन्छ ?”

१९ असोज, काठमाण्डौ । नेकपा एमालेसँग वाम एकताको नाममा नयाँ यात्रा सुरु गरेको नेकपा माओवादी केन्द्रभित्र तिब्र असन्ुतष्टी बढ्दै गएको छ । विशेषगरी माओवादीको मधेश केन्द्रित नेताहरुले पार्टीको कदमप्रति आपत्ति