Logo

रिपोर्टर्स नेपाल

प्रधानमन्त्री देउवाको अभिव्यक्तिको राजपा स्वागत गर्दछ : शरतसिंह भण्डारी

भदौ १३, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता शरत्सिंह भण्डारीले राजपाले चुनावलाई आन्दोलन र संघर्षको उपयोगको रुपमा प्रयोग गर्ने नीति लिएको बताएका छन् । राजपाको

विस्तृत पढ्नुहोस
ऐन कानुन प्राप्त नहुँदा कठिन र संकटको अवस्था छौँ । निर्वाचन आयोग नयाँ निर्णय गर्न बाध्य नहोस् : अयोधिप्रसाद यादव

प्रदेश र संसदको चुनावको मिति घोषणा भइसकेको छ । तर चुनावका लागि आवश्यक नियम र ऐन बनिसकेको छैन । यस्तो अवस्थामा चुनाव गर्न के कति अप्ठ्यारा छन् ? यस विषयमा

भारतले नेपालको आर्थिक विकासमा सहयोग गरेको छ, अझै सहयोग लिनुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पूर्व परराष्ट्र मन्त्रीसमेत हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनका बारेमा दिएको अभिव्यक्तिलाई उनले कसरी लिएका छन् त ? परराष्ट्रमन्त्री हुँदा

ऋषि धमलालाई निर्वाचन दुत बन्न निर्वाचन आयोगको आग्रह

भदौ १३, काठमाण्डौ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पत्रकार ऋषि धमलालाई चुनावी दुत बनाउन इच्छा व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै

राजनीति दलहरुबीच यसरी हुँदैछ ध्रुविकरण, कुन दल कता ?

भदौ १२, काठमाण्डौ । मुलुकमा चुनावको रौनक बढ्दै जाँदा राजनीतिक दलहरुबिचमा ध्रुविकरण बढ्दै गएको छ । चुनावमा उठान गरिएका विभिन्न राजनीतिक मुद्दाका कारण दलहरुमा ध्रुविकरण बढ्दै गएको छ । स्थानीय

सोमाबरको शेयरबजार किन घट्यो ? कमाउने र गुमाउने कम्पनी यस्ता छन्

भदौ १२, काठमाण्डौ । साताको पहिलो दिन आइतबार ४ दशमलव ५१ अंकले उकालो लागेको नेप्से परिसुचक साताकोे दोस्रो दिन सोमबार नेप्से परिसुचकमा ओरालो लागेको छ । सोमबार १ हजार ६

चुनाव र आन्दोलन एकसाथ लैजाने राजपाको रणनीति

भदौ १२, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावका लागि उम्मेदवारको आकांक्षी धेरै भएकाले समस्या भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको

पूर्व परराष्ट्रमन्त्री भन्छन्, यो भन्दा अगाडिका प्रधानमन्त्री पनि उस्तै हुन् । शेरबहादुर देउवा मात्रै होइनन् ।” 

भदौ १२, काठमाण्डौ । पूर्व परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहोनीले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा दिएको अभिव्यक्ति अनावश्यक भएको बताएका छन् । “नेपालको संविधान सम्बन्धी प्रक्रियाका विषयमा भारतमा गएर मैले संशोधन

प्रधानमन्त्री देउवाको भारत भ्रमणका एक सदस्यले गरे सबै खुलासा

भदौ १२, काठमाण्डौ । गोविन्दराज पोखरेल भन्छन्, “प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिचको वान टु वान वार्तामा के कुरा भयो त्यो थाहा हुने कुरा भएन । तर केही

झलनाथको प्रश्न, “प्रधानमन्त्री देउवाको भ्रमण सफल भन्ने ऋषि धमलाबाहेक अरु को छ ?”

भदौ १२, काठमाण्डौ । नेकपा एमालेका शीर्ष नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले नेपाल र नेपालीको शीर झुकाएको बताएका छन् । ऋषि धमलासँग धमलाको हमला कार्यक्रममा कुरा गर्दै

नेपाल फर्किएलगत्तै देउवाको बोली : “केही पनि बोल्न नपाउने ? कि आचारसंहिता बन्नुपर्यो”

भदौ १२, काठमाण्डौ । पाँच दिने औपचारिक भारत भ्रमण पूरा गरेर स्वदेश फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण सफल भएको दाबी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै

मन्त्री कोइरालाको ३७ बुँदे कार्ययोजना : एनजिओ र आइएनजिओलाई एकद्धार प्रणालीबाटै संचालन गरिने

भदौ ११, काठमाण्डौ । महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले नेपालमा संचालित राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाको गतिविधिलाई एकद्धार प्रणालीमा लैजाने तयारी भइरहेको बताएकी छिन् । आइतबार रिपोर्टस