साउन १५, काठमाण्डौ । नेपालका अर्बपति उद्योगी विनोद चौधरीको कुल सम्पत्तिमा यो वर्ष ०.२ बिलियन अमेरिकी डलर अर्थात् २० अर्ब रुपैयाँले वृद्धि भएको छ ।
साउन १५, काठमाण्डौ । निर्माण सम्पन्न भएका ठूला जलविद्युत् गृहले शतप्रतिशतभन्दा बढी विद्युत् उत्पादन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ठूला आयोजनाहरु कालिगण्डकी, मध्यमस्र्याङ्गी र मस्र्याङ्गी विद्युत् गृहले
साउन १५, काठमाण्डौ । वर्षेनी बढिरहेको व्यापारघाटाले देशको उत्पादन क्षमता घट्दो क्रममा रहेको देखाएको छ । सरकारले उत्पादन वृद्धिका लागि हरेक वार्षिक बजेटमा कृषि तथा उत्पादनमूलक उद्योगलाई विभिन्न किसिमको सहयोग
चिकित्सा क्षेत्रमा भएका विथितीको अन्त्य गर्नुपर्ने माग राखेर डा.गोविन्द केसी अनशन बसेको एक हप्ता पूरा भएको छ । तर सरकारले ठोस रुपमा मागका विषयमा कदम चाल्न सकेको छैन । माग
साउन १५, काठमाण्डौ । शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले अस्थायी शिक्षकको परीक्षा नरोकिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसहमा ऋषि धमलासँग कुरा गर्दै सचिव श्रेष्ठले प्राविधिक कारणले
प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव कसरी गर्ने भन्नेमा सरकार र निर्वाचन आयोग छलफलमा छन् । सरकारले दुवै चुनाव एकै दिन गर्न प्रस्ताव गरेको छ भने आयोगले एकपटक दुईवटा चुनाव
दलहरुबिच संविधान संशोधनको विषय र चुनावका विषयमा एकमत हुन सकेका छैनन् । पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओलीबिच प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै चरणमा गर्ने भन्ने विषयमा एकमत
साउन १२, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वुद्धिमान तामाङले आफ्नो पार्टीलाई सरकारमा सहभागि नगराएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता
शेरबहादुर देउवा नेतृत्वको मन्त्री मण्डलमा महत्वपूर्ण मानिएको उर्जा मन्त्रालयको जिम्मा महेन्द्रबहादुर शाहीलाई दिइएको छ । विशेषगरी लोडसेडिङ हुन नदिने चुनौति उर्जामन्त्री सामु छ । समग्र जलविद्युत क्षेत्रको विकासका बारेमा ऋषि
साउन १२, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । सरकारमा सहभागि हुन चाहेको राप्रपालाई प्रधानमन्त्री शेरबहादुर देउवाले वेवास्ता गरेपछि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने
साउन ११, काठमाण्डौ । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले प्रदेश नम्बर २ को चुनावका लागि पार्टी तयारी अवस्थामा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा
साउन ११, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले बुधवार मन्त्रीमण्डल विस्तार हुने सम्भावना रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता