Logo

रिपोर्टर्स नेपाल

रवि लामिछानेको संगठन छैन, खालि हल्लाखल्ला होः एमाले उपाध्यक्ष

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ चैत । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकारमा गएपछि रवि लामिछानेको आकर्षण घटेको बताएका छन् । ‘मिसन ग्रासरुट अभियान चलिरहेका बेला हामीले चितवन,

विस्तृत पढ्नुहोस
कांग्रेसको वरिष्ठ नेता मै हुँः गोपालमान श्रेष्ठ

काठमाडौं, २० चैत । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको डा. शेखर कोइराला समूहलाई दुईवटा मन्त्रालय र एउटा राज्यमन्त्री दिन सकिने बताएका छन् । ‘हामीले अस्ति चार जना मन्त्री पठायौं

बिचरा प्रचण्डको कार्यकाल कहिलेदेखि गणना गर्ने भन्ने नै ‘कन्फ्युज’ भयोः सूर्य थापा

काठमाडौं, २० चैत । नेकपा एमालेका नेता र सांसद सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सय दिने कार्यकाल विश्लेषण गर्न लायकै नरहेको टिप्पणी गरेका छन् । ‘बिचरा प्रचण्डको सय दिन

मुलुक आर्थिक दुर्घटनाको दिशामा गयोः त्रिपाठी

काठमाडौं, २० चैत । राजनीतिज्ञ एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ सरकारको सय दिन उपलब्धिशून्य भएको टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समीकरण हेरफेरमै सय दिन बिताउनुभयो । उपलब्धि

डा. रामशरण महतलाई ‘रोलमोडल’ मानेर अघि बढ्दा अर्थतन्त्र चलायमान गराउन सकिन्छः डा. पोखरेल

काठमाडौं, १९ चैत । नेपाली कांग्रेसका नेता एवं अर्थविद् डा. गोविन्दराज पोखरेलले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई चुनौती र अवसर दुवै रहेको बताएका छन् । ‘डा. महत अर्थशास्त्रमा पीएचडी गरेको,

राजेन्द्र महतो बारा २ मा लड्न चाहनुभयो भने लोसपाले वातावरण तयार गर्न सक्छः सोनल

काठमाडौं, १९ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले बारा २ मा उपेन्द्र यादवसँग सहकार्य गर्ने कि आफ्नै उम्मेदवार तय गर्ने भन्ने निर्णय हुन बाँकी रहेको बताएका छन् ।

तनहुँ १ मा कोही ‘हेभिवेट’ उम्मेदवार छैनः गोविन्द भट्टराई

काठमाडौं, १९ चैत । तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सरकारी पदमा नभए पनि क्षेत्रगत विकासमा आफ्नो योगदान रहेको बताएका छन् । ‘यो क्षेत्रमा जे जति विकास भएको

‘घुँघट तोडेर आएका मिटरब्याज पीडितलाई सरकारले सुरक्षा दिनुपर्छ’

काठमाडौं, १९ चैत । मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानले अबको मन्त्रिपरिषद् बैठकबाट जाँचबुझ आयोग गठन नभएसम्म घर नफर्कने बताएका छन् । ‘सरकारसँग हिजो पाँचबुँदे सहमति भएको छ ।

कांग्रेस नेता भन्छन्– २००७ सालदेखि १८०० मन्त्री भए, सम्झने मन्त्री कति छन् ?

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले पार्टीभित्र मन्त्रीका निम्ति झगडा गर्न नहुने औंल्याएका छन् । ‘टुटेर गएको गठबन्धन धेरै मिहिनेतपछि फिर्ता आएको छ । कांग्रेसले

प्रचण्डले गठबन्धनलाई पाँच वर्ष सम्हाल्नुहुन्छः माओवादी नेता

काठमाडौं, १८ चैत । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारमा गठबन्धनका दलहरुलाई समेटेर लैजान सफल हुने विश्वास व्यक्त गरेका छन् । ‘गठबन्धनमा

मिटरब्याज पीडितले आज प्रधानमन्त्रीलाई भेट्दै, वार्ता सहमतिनजिक

काठमाडौं, १८ चैत । ११ दिनको पैदल यात्रा गरेर केही दिनदेखि राजधानीमा रहेका मिटरब्याज पीडितले आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दै छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

प्रचण्डजीमा उत्ताउलोपन देखियोः ज्ञवाली

काठमाडौं, १७ चैत । नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकाल गठबन्धन दलहरुलाई कसरी चित्त बुझाउने भन्नेमै बित्ने देखिएको बताएका छन् । ‘यो सरकारबाट