Logo

रिपोर्टर्स नेपाल

मिटर ब्याजपीडितको समस्या समाधान नभएसम्म काठमाडौं छाड्दैनौं : संघर्ष समिति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ चैत । मिटर ब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले आफूहरु सीधै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्ने पक्षमा रहेको बताएका छन् । ‘हामी

विस्तृत पढ्नुहोस
जसपाले चारवटा मन्त्रालय पाउनुपर्छः यादव

काठमाडौं, १२ चैत । जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री प्रदीप यादवले सोमबारसम्म मन्त्रीमण्डलले आकार पाउने ठोकुवा गरेका छन् । ‘एउटा घर मिलाउन त समस्या हुन्छ भने १० वटा दल

मन्त्रालयको भागबन्डा आज फाइनल हुन्छः माओवादी नेता

काठमाडौं, १२ चैत । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तारको अन्तिम टुंगो आज लाग्ने बताएका छन् । ‘प्रधानमन्त्रीले भोलिसम्ममा यसको काम टुंग्याउने तयारी गर्नुभएको छ ।

गठबन्धनलाई एमाले नेताको चुनौती– जथाभावी गर्नु छ भने सभामुख फेरे भइहाल्छ नि

काठमाडौं, १२ चैत । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सभामुखको अधिकार कानुन ल्याएर घटाउन नमिल्ने बताएका छन् । ‘सभामुखले संविधानमै उल्लेख भएका काम गर्ने हो । त्यसलाई नयाँ

छिमेकी भारतको वृद्धिदरबाट सिकेर हामीले अर्थतन्त्रलाई त्राण दिन सक्छौंः अर्थविद्

काठमाडौं, १२ चैत । अर्थविद् डा. चन्द्रमणि अधिकारीले अर्थतन्त्रलाई सुधार गर्ने अठोट बोकेको अर्थमन्त्रीको आवश्यकता औंल्याएका छन् । ‘अबको अर्थमन्त्री संविधानको मर्म र भावना बुझेको, आफ्नो दल र गठबन्धनको अर्थदर्शन

‘सबै प्रदेशको नाम ठीक हुने, कोसीको नहुने हुन्छ र ?’

काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले सरकारमा सामेल हुने दलहरुको मन्त्रालयगत भागबन्डा टुंगिसकेको बताएका छन् । ‘अहिले गठबन्धनमा धेरै वटा दल छन् । सबैसँग छलफल

१० वर्षपछि मुलुकलाई चाहिने जनशक्ति नै नहुन सक्छः समाजशास्त्री

काठमाडौं, ११ चैत । समाजशास्त्री राम गुरुङले परिवार र पेसासम्बन्धी अवधारणामा परिवर्तनका आएका कारण २०७८ को जनगणनामा १५ वर्षमुनिका बालबालिकाको संख्या कमी भएको औंल्याएका छन् । ‘जनगणनामा बालबालिकाको संख्या घट्नुमा

सुदूरपश्चिम प्रदेशमा छिट्टै मन्त्री थपिन्छन्ः कांग्रेस नेता

काठमाडौं, ११ चैत । नेपाली कांग्रेसका नेता भरत खड्काले सुदूरपश्चिम प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । ‘कांग्रेसले प्रदेश सरकारको नेतृत्व गरेको छ । विश्वासको मत पाएको छ ।

गौतम डंगोल ‘सन्देश’को ‘स्वर्गसरी इलाम’

काठमाडौं, १० चैत्र । गीतकार गौतम डंगोल ‘सन्देश’ को शब्द श्रृजना रहेको ‘स्वर्गसरी इलाम’ बोलको गीत सार्वजनिक भएको छ । पर्यटकीय नगरी इलामको सुन्दरताको वर्णन गरिएको डंगोलको सो गीत युट्युबमा

‘एकीकृत समाजवादीले गृह वा अर्थ मन्त्रालय किन नपाउने ?’

काठमाडौं, ९ चैत । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी सत्ताको प्याकेजमा सहमतिको पक्षमा रहेको बताएका छन् । ‘मन्त्रालय भागबन्डा अलिअलि समस्या भएकै हो ।

प्रचण्डको सान्दर्भिकता समाप्त भैसकेको छः एमाले नेता

काठमाडौं, ९ चैत । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री कर्ण थापाले सत्ता गुमे पनि जनताको साथमा आफ्नो पार्टीमात्र रहेको बताएका छन् । ‘जनताको साथमा रहने पार्टी नेकपा एमाले मात्र हो

सत्तामा आलोपालो समानुपातिक निर्वाचन प्रणालीको ‘बायप्रोडक्ट’ होः राजेन्द्र श्रेष्ठ

काठमाडौं, ९ चैत । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले ११ दलीय सत्ता गठबन्धनलाई मान्य हुने गरी शक्ति बाँडफाँडको मापदण्ड तयार हुने बताएका छन् । ‘अहिले नै