Logo

रिपोर्टर्स नेपाल

क्षणिक आवेगमा आएर विशेष महाधिवेशन बोलाउनु हुँदैनः संस्थापन इतर नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता भरतबहादुर खड्काले गठबन्धनको असफलताको पाठलाई अवसरका रुपमा लिनुपर्ने औंल्याएका छन् । ‘गठबन्धन टुटेपछि पार्टीका हजारौं

विस्तृत पढ्नुहोस
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई धमलाको प्रश्न– लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोगिता छ ?

काठमाडौं, २० पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण थालनी बेल्ट रोड एन्ड एनिसिएटिभ (बीआरआई) सम्झौताभन्दा पहिले भएको बताएका छन् । ‘मैले सरकारी कागजात

पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिँदैन: माओवादी नेता

काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद नारायणप्रसाद दाहालले सातआठवटा पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेकाले केही कुरामा कम्प्रोमाइज गर्नुपर्ने अवस्था आएको बताएका छन् । ‘अहिलेको

जो कसैसँग एकता, सहकार्य र गठबन्धन हुन सक्छः जसपा नेता

काठमाडौं, २० पुस । जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवले आफ्नो पार्टीले सरकारमा जान खुट्टा नउचालेको बताएका छन् । ‘भरखरै हाम्रो पार्टीको राजनीतिक समितिमा सरकारमा सहभागिताबारे बृहत् छलफल

एकीकृत समाजवादी सरकारमा भन्दा जनतामा जानु उचित हुन्छः पराजुली

काठमाडौं, २० पुस । नेकपा (एकीकृत समाजवादी) का नेता भविश्वर पराजुलीले सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई सरकारमा औपचारिक रुपमा आमन्त्रण नगरेकाले कुनै निर्णय नगरेको बताएका छन् । ‘हामीले सरकारमा जाने वा

‘महामन्त्रीमा हारेपछि मैले गगन थापालाई गाली गरेर कुण्ठा पोख्नु उचित हुँदैन, ऐनामा पहिले आफ्नै अनुहार हेर्नुपर्‍यो नि’

काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले सत्तालाई नै अन्तिम सत्य मानेकाले पाँचदलीय गठबन्धन टुटेको बताएका छन् । ‘म नेपाली कांग्रेसका आठ लाख सदस्यमध्ये एक

जसपा नेताले धमलालाई भने- हाम्रो पार्टीभित्र झगडा नलाइदिनुस् न

काठमाडौं, १९ पुस । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद राजकिशोर यादवले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीको राजनीतिक समितिको बैठक प्रवेश नगरेको बताएका छन् । ‘पुराना

प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्छः एकीकृत समाजवादी नेता

काठमाडौं, १९ पुस । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले वर्तमान सरकारलाई विश्वासको मत दिनुपर्ने औंल्याएका छन् । ‘हामी सरकारमा जाने वा नजाने, विश्वासको मत दिने वा नदिने छलफलमै

दुई-चार सिटका दलले पनि मालदार मन्त्रालय र उपप्रधानमन्त्री माग्नु उदेकलाग्दोः एमाले सांसद

काठमाडौं, १९ पुस । नेकपा एमालेका नेता एवं सांसद पदम गिरीले पाँचसातवटा पार्टी मिलेर सरकार बनाउनुपर्ने परिस्थिति निर्माण भएकाले मन्त्रालय फुटाउनुपर्ने स्थिति आएको बताएका छन् । ‘यसपटक जनमत नै त्यस्तै

एमालेसँग तत्काल एकताको सम्भावना जिरो छः झलनाथ खनाल

काठमाडौं, १८ पुस । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफ्नो पार्टी यो वा त्यो अवसरवादी समूहमा लाग्ने सम्भावना नरहेको बताएका छन् । ‘एकीकृत समाजवादी एमालेसँग

भीम रावललाई धमलाको प्रश्न– तपाईं नेकपा (एकीकृत समाजवादी) मा जान लाग्नुभएको हो ?

काठमाडौं, १८ पुस । नेकपा एमालेका नेता भीम रावलले पुष्पकमल दाहाल (प्रचण्ड) को सरकारलाई आँखा चिम्लेर प्रशंसा वा विरोध नगर्ने बताएका छन् । ‘प्रचण्ड प्रधानमन्त्री हुँदा व्यक्तिगत रुपमा म खुसी

‘स्वीटजरल्यान्ड प्रधानमन्त्रीसहित सात जना मन्त्रीले चलेको छ, नेपालमा यतिका मन्त्रालय हुँदा पनि अझै किन फुटाउनुपर्‍यो ?’

काठमाडौं, १८ पुस । राष्ट्रिय सभाका सांसद एवं संघीयता विज्ञ डा. खिमलाल देवकोटाले मन्त्रालय फुटाउने काम नगरेर घटाउनुपर्ने औंल्याएका छन् । ‘सार्वजिनिक खर्च पुनरावलोकन आयोग र प्रशासन सुधार आयोगले मन्त्रालय,