Logo

रिपोर्टर्स नेपाल

बहुमत नै नपुगेका हरुवाहरूले कसरी सरकार बनाउँदा रहेछन्, हेरौं नः एमाले नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ मंसिर । नेकपा एमालेका नेता शेरबहादुर तामाङले आफ्नो पार्टी अर्को गठबन्धन बनाउने तयारीमा नरहेको बताएका छन् । ‘एमालेलाई एक्लै पारेर दुई तिहाइको सरकार

विस्तृत पढ्नुहोस
‘खिलराज रेग्मीलाई राष्ट्रपतिमा व्यवस्थापन नगरी नहुने के बाध्यता छ ?’

काठमाडौं, २९ मंसिर । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीमा हानथाप भए पनि पाँच दलीय सरकार बन्ने सम्भावना रहेको बताएका छन् । ‘कुनै दलको बहुमत नआएपछि दुई वा दुईभन्दा बढी दलको

शेरबहादुर देउवाले बनाएका सांसदले अरूलाई संसदीय दलको नेता बनाउँदैनन्ः डा. चन्द्र भण्डारी

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सांसद डा. चन्द्र भण्डारीले पार्टीमा परम्परागत रुपमा झगडा गर्नुभन्दा पावर सेयरिङ गरेर जानुपर्ने बताएका छन् । ‘नेपाली कांग्रेसको अवस्था नियाल्दा २९

वरिष्ठ अधिवक्ताको झटारो- अध्यादेश नल्याई नहुने मुलुकमा के बित्यास परेको छ ?

काठमाडौं, २८ मंसिर । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले कामचलाउ सरकारलाई अध्यादेश ल्याउने हकदैया नभएको बताएका छन् । ‘सत्तामा जानका लागि अध्यादेशको सहारा लिनु भनेको हदै निर्लज्जता हो । कामचलाउ सरकारलाई

माओवादी नेतालाई धमलाको प्रश्न- अध्यादेश त बेमौसमी बाजा भएन र ?

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) महासचिव देव गुरुङले अध्यादेशको अन्तर्वस्तुमा राजनीतिक दलहरुबीच कुनै विवाद नरहेको बताएका छन् । ‘हेर्नुपर्ने मुख्य कुरा अध्यादेशको अन्तर्वस्तु हो । त्यसमा राजनीतिक दलहरुबीच

कांग्रेस संसदीय दलमा प्रतिस्पर्धा होला जस्तो लाग्दैनः मीन विश्वकर्मा

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले मुलुकलाई शान्तिपूर्ण बाटोमा लैजान अध्यादेश ल्याउनुपरेको बताएका छन् । ‘छोटो समयमा नगरी नहुने अप्ठ्यारो कामलाई सजिलो बनाउन ल्याइएको अध्यादेश अस्थायी कानुन

‘राष्ट्रपति र सभामुख लिनेले पाँच-पाँच वर्ष खाने तर प्रधानमन्त्री लिनेले बीचैमा छाड्नुपर्ने कुरा प्राकृतिक न्यायको सिद्धान्त होइन’

काठमाडौं, २७ मंसिर । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवं भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले स्थानीय निर्वाचन र प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा अन्य पार्टीको तुलनामा कांग्रेसको सन्तोषजनक प्रदर्शन भएको दाबी गरेका छन् ।

शेरबहादुर देउवालाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चुन्छौंः एनपी सावद

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सांसद एनपी सावदले कामचलाउ सरकारलाई अध्यादेश ल्याउने अधिकार भएको जिकिर गरेका छन् । ‘यो अध्यादेश एकाएक आएको होइन । यसमा लगातार

अध्यादेश संवैधानिक, कानुनी र राजनीतिक हिसाबले अनुपयुक्तः डा. भीम रावल

काठमाडौं, २७ मंसिर । नेकपा एमाले नेता डा. भीम रावलले रेशम चौधरी छुटाउने अध्यादेशको औचित्य नभएको बताएका छन् । ‘मैले निरपेक्ष रुपमा कुनै अध्यादेशको विरोध गरेको होइन, कामचलाउ सरकारको निहित

रेशम चौधरीलाई जेलमा राखिरहनु लोकतन्त्रको उपहास होः लोसपा नेता

काठमाडौं, २७ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले रेशम चौधरीलाई छुटाउने अध्यादेशको विरोध गर्नुको तुक नभएको बताएका छन् । ‘रेशम चौधरी निर्दोष छन् । तर दुई तहको अदालतबाट

तीन लाख भोट पनि नल्याईकन अर्काको बुइ चढेर १० सिट जित्ने पार्टीले प्रधानमन्त्रीमा दाबी गर्नु हाँस्यास्पद होः प्रदीप ज्ञवाली (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टी एक थान सरकार बनाएर खुट्टा मात्र टेकाउने प्रयासमा नलागेको बताएका छन् । ‘विगतमा पनि एमाले र कांग्रेस मिलेर सरकार

प्रधानमन्त्रीमा माओवादी केन्द्रको दाबी स्वाभाविक छः मुक्ति प्रधान

काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता मुक्ति प्रधानले रेशम चौधरीको मुद्दामा पुनर्विचार आवश्यक रहेको बताएका छन् । ‘टीकापुर घटना दुःखद हो । तर यसलाई आपराधिकभन्दा पनि अप्रत्यासित