Logo

रिपोर्टर्स नेपाल

मुख्यमन्त्री कार्कीले भने- एमालेलाई सरकारमा स्वागत गर्न सदैव तयार छु, मन्त्री बन्न दौरा सुरुवाल सिलाउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२३ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमति र सकार्यको विकल्प नभएको भन्दै सबै राजनीतिक दलहरुलाई एकजुट हुन आग्रह गरेका छन् । बिहीबार बसेको

विस्तृत पढ्नुहोस
नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलको राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता

काठमाडौं,२३ कार्तिक । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा

प्रदेशलाई अधिकार नदिए सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्री कार्कीको उद्घोष

काठमाडौं,२३ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन कञ्जुस्याईं गरेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले उठाएको विभिन्न प्रश्नहरुको जवाफ

रास्वपाले मंसिर ११ देखि १३ गतेसम्म केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीमा गर्ने

काठमाडौं,२३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ११ देखि १३ गतेसम्म पार्टीको संसदीय दल र केन्द्रिय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको रास्वपाको बैठकले आगामी

नक्कली नेपाली नागरिकता बनाएर जग्गा खरिद गर्ने भारतीय नागरिकविरुद्ध ५ करोड भन्दा धेरै बिगो मागसहित मुद्दा दायर

काठमाडौं,२३ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नेपाली नागरिकता बनाएर जग्गा खरिद गर्ने एक भारतीय नागरिक विरुद्ध मुद्दा दाय गरेको छ । अख्तियारले आज भारतीय नागरिक अनुप मेहराविरुद्ध ५

मालपोत कार्यालय सुनसरीका नासु कटुवाल र खरिदार अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,२३ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत नायवसुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं,२३ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय

महिला क्रिकेट टिमको कप्तानमा इन्दु बर्मा, रुविना टिममा यथावत

काठमाडौं,२३ कार्तिक । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन भएको छन् । नेपाल क्रिकेट संघ क्यानले आज १ दशकदेखि कप्तान रहेकी रुविना क्षेत्रीलाई विश्राम दिएर इन्दु बर्मालाई कप्तान नियुक्त

आरती साहलाई न्याय दिलाउन लागिपर्‍यो आजपा, मानवअधिकार आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं,२३ कार्तिक । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले धनुषाकी आरती साहको हत्या भएको विषयमा सत्यतथ्य छानविन गरेर कारबाही गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगसमक्ष ज्ञापनपत्र

भूकम्प प्रभावितलाई प्रभावकारी ढंगले राहत वितरण नगरेको भन्दै सरकारसँग खनालको असन्तुष्टि

काठमाडौं,२३ कार्तिक । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितले समयमै राहत पाउन नसकेकोतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व

दरबारका हुक्के, चम्चे र ढोकेबाहेक अरु राजतन्त्रको पक्षमा छैनन्- वर्षमान पुन

काठमाडौं,२३ काठिमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान राज्य व्यवस्थामाथि कुनैपनि खतरा नभएको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियनले गरेको कार्यक्रममा बोल्दै

युट्युबर मनोज मानवलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं,२३ कार्तिक । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । विभिन्न व्यक्तिको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने गतिविधि गरेको आरोपमा पक्राउ