Logo

रिपोर्टर्स नेपाल

महिला टी-२० सिरिजमा नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२३ कार्तिक । यहि नोभेम्बर १५ देखि ४ हङकङमा आयोजना हुने टी-२० सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा तान्जानियासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ

विस्तृत पढ्नुहोस
युट्युबर मनोज मानव पक्राउ

काठमाडौं,२३ कार्तिक । मनोज मानव भनिने यूट्युबर मनोजकुमार महतो पक्राउ परेका छन् । ‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार साँझ पक्राउ

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौं,२३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ। बैठक वनस्थलीस्थित पार्टी कार्यालय घण्टीघरमा दिउँसो १ बजे बस्नेछ। बैठकमा गत शुक्रबार

एन्फाको साधारणसभा आज, अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुने

काठमाडौं,२३ कार्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा हेटौँडामा सुरु भएको छ । उच्च सुरक्षासहित बिहान १० बजेदेखी हेटौँडा(४ स्थित रोयल पार्टी प्यालेसमा विशेष साधारणसभा सुरु भएको

रेशम चौधरीविरुद्धको रिट स्थगितको सूचीमा

काठमाडौं,२३ कार्तिक । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीविरुद्धको रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको एकल इजलासमा

काठमाडौं,२३ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नावालिग बलात्कारको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । सर्वोच्चले गत फागुनमा नै

एमालेमा ६ केन्द्रीय सदस्यको पद रिक्त

काठमाडौं,२२ कार्तिक । नेकपा एमालेमा ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको छ । बुधबार बसेको एमाले सचिवालयको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा रिक्त रहेका ६ जना केन्द्रीय सदस्यको बारेमा

भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक खटाउने एमालेको निर्णय

काठमाडौं,२२ कार्तिक । नेकपा एमालेले जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट प्रभावित भएकाहरुको राहत तथा उद्धारका लागि एक हजार स्वयंसेवक खटाउने निर्णय गरेको छ । एमालेको आज बसेको सचिवालय बैठकले भूकम्प

भूकम्प प्रभावितलाई एक महिनाको तलव दिने राष्ट्रपति पौडेलको घोषणा

काठमाडौं,२२ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्प प्रभावितका लागि आफ्नो एक महिनाको तलव उपलब्ध गराउने भएका छन् । भूकम्प प्रभावित जनताका लािग राहत र उद्धारका लागि स्थापना गरिएको प्रधानमन्त्री

जिल्ला अधिवेशनको समय ४ महिना थप्ने एमाले सचिवालयको निर्णय

काठमाडौं,२२ कार्तिक । नेकपा एमालेले जिल्ला तथा पालिकाअधिवेशनको समय ४ महिना थप गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी जेठ मसान्तसम्म जिल्ला अधिवेशनको समयावधि

एमालेले डाक्यो केन्द्रीय कमिटीको बैठक

काठमाडौं,२२ कार्तिक । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी मंसिर ६ गतेका लागि बैठक बोलाउने निर्णय गरेको हो । आसन्न

मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्ग विशेष अभियान सञ्चालन गर्ने एमालेको निर्णय

काठमाडौं,२२ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ गतेबाट मध्यपहाडि लोकमार्ग विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी मूख्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले तीन साता