म्याग्दी, १४ पुस । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको
गण्डकी, १४ पुस । डाँडाकोनाकस्थित लेखनाथ महोत्सवस्थलको मुख्य मञ्च दक्षिणतर्फ छेउमा सानो खरले छाएको झुपडी । रातो माटाले पोतिएको जस्तै झुपडीमा खोटो लगाएर कालो चिटिक्क सजिएको ढोका, नजिकै आँखी झ्याल
जुम्ला, १४ पुस । मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क
प्यूठान, १४ पुस । प्यूठानमा यस वर्ष धान उत्पादन वृद्धि भएपछि किसान खुसी भएका छन् । समयमै वर्षा, उन्नत जातको धानको बीउ छनोट र चैते धान दुई पटक खेती हुन
लुम्बिनी, १४ पुस । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षका विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्नका लागि सबै तहबाट काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन गरेको छ । उपमहानगरपालिकाको शुक्रबार सम्पन्न
सिरहा, १४ पुस । चुरे तथा वन क्षेत्रमा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई
काठमाडौं,१४ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेटमा विभागीय टिम एपीएफ अपराजित रहँदै क्वालिफार्यसमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा एपीएफले बागमती प्रदेशलाई ४७ रनले पाखा
काठमाडौं,१४ पुस । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा इपीएस भाषा परीक्षाबाट बञ्चित युवाहरुको प्रदर्शनका क्रममा प्रहरीबाट भएको बल प्रयोगको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ परेका छन् । शनिबार माइतीघर मण्डलामा
काठमाडौं,१४ पुस । मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यायलमा बैठक केहिबेरमा बस्नेछ । आजको बैठकमा शुक्रबार ललितपुरको बालकुमारीमा
मोरङ, १४ पुस । बिहान सबेरै उठेका फुटबल प्रशिक्षक इन्द्र लिम्बू प्रशिक्षार्थीसँग खेल मैदानमा भेटिन्छन् । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल खेल्ने चाहनाका साथ मैदानमा आएका ३० जना १३ वर्षमुनिका
खोटाङ, १५ पुस । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती
काठमाडौं,१४ पुस । अभिनेता दयाहाङ राईले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनपछि घटनालाई थप उद्वेलित र आक्रोशित नबनाउन आग्रह गरेका छन् । उनले उनले यसलाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका छन्