Logo

रिपोर्टर्स नेपाल

नारायणी नदीमा नयाँ पुल निर्माणको काम सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १४ पुस । नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्साङ्कनको काम भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको

विस्तृत पढ्नुहोस
विद्यालयको स्वर्ण महोत्सवमा ४० लाख जुट्यो

गण्डकी, १४ पुस । स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले ४० लाख १८ हजार प्रदान गरेका छन् । अक्षयकोष स्थापनार्थ

युवाका असन्तुष्टीलाई संवादबाट हल गर्नुपर्नेमा राज्यले बल प्रयोग गर्ने कुरा न्यायोचित नभएको अनेरास्ववियूको ठहर

काठमाडौं,१४ पुस । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले शुक्रबार ललितपुरको बालकुमारीमा दक्षिण कोरियामा पानी जहाज निर्माण कम्पनीमा आवेदन दिएकाहरुले

रुपन्देहीमा एक बालिकाको हत्या

रुपन्देही, १४ पुस । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको

सरकार गठनको एक वर्ष: परराष्ट्र सम्बन्ध सञ्चालन र कूटनीतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण उपलब्धि

काठमाडौँ, १४ पुस । सरकार गठन भएको एक वर्षमा परराष्ट्र सम्बन्ध सञ्चालन र कूटनीतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण गतिविधि तथा उपलब्धि हासिल भएका छन् । यस अवधिमा सार्वभौमिक समानता, पारस्परिक हित

देश र जनताका लागि सहमतिका आधारमा अघि बढ्नुको विकल्प छैन: सांसद उप्रेती

काठमाडौँ, १४ पुस । काठमाडौँ केन्द्रित राजनीतिभन्दा जिल्ला र गाउँका जनताका समस्याको समाधानमा सहयोगी बन्नु सांसद हरिप्रसाद उप्रेतीलाई खुसीको विषय लाग्छ । त्यसैले उनले जिल्ला र गाउँमै बढी रहेर त्यहाँका

बालकुमारी घटनाबारे ब्रिफिङ लिँदै निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं, १४ पुस । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रिफिङ लिएका छन् । गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग प्रचण्डले ब्रिफिङ लिएका हुन् । शनिबार बिहान प्रधानमन्त्री

बालकुमारी घटनाप्रति भर्त्सना गर्दै एमालेले भन्यो- वैधानिक बाटोबाट समस्याको समाधान खोजौं

काठमाडौं,१३ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललितपुरको बालकुमारीमा शुक्रवार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रवार साँझ एक विज्ञप्ति

नाबालिग बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं,१३ पुस । नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर तथा पूर्व

मन्त्रालय र मातहतका निकायको कार्यसम्पादनबाट सञ्चारमन्त्री शर्मा असन्तुष्ट

काठमाडौँ, १३ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायको कार्यप्रगति न्यून देखिएपछि मन्त्री रेखा शर्माले असन्तुष्टि जनाएकी छन् । आज मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८०र८१ को

‘मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँमा’

सिन्धुपाल्चोक, १३ पुस । खानेपानी मन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पु¥याइने बताएका छन् । आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको

उत्पादन वृद्धि र रोजगारी सृजना हुनेगरी कर्जा विस्तार हुनुपर्छ: उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ, १३ पुस । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंक तथा वित्तीय संस्थाबाट भइरहेको कर्जा लगानीले उत्पादन वृद्धि र रोजगारी सृजनामा सघाउन नसनेको टिप्पणी गरेका छन्। बैंक तथा वित्तीय

Screenshot