चितवन, १४ पुस । नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्साङ्कनको काम भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको
गण्डकी, १४ पुस । स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले ४० लाख १८ हजार प्रदान गरेका छन् । अक्षयकोष स्थापनार्थ
काठमाडौं,१४ पुस । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले शुक्रबार ललितपुरको बालकुमारीमा दक्षिण कोरियामा पानी जहाज निर्माण कम्पनीमा आवेदन दिएकाहरुले
रुपन्देही, १४ पुस । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको
काठमाडौँ, १४ पुस । सरकार गठन भएको एक वर्षमा परराष्ट्र सम्बन्ध सञ्चालन र कूटनीतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण गतिविधि तथा उपलब्धि हासिल भएका छन् । यस अवधिमा सार्वभौमिक समानता, पारस्परिक हित
काठमाडौँ, १४ पुस । काठमाडौँ केन्द्रित राजनीतिभन्दा जिल्ला र गाउँका जनताका समस्याको समाधानमा सहयोगी बन्नु सांसद हरिप्रसाद उप्रेतीलाई खुसीको विषय लाग्छ । त्यसैले उनले जिल्ला र गाउँमै बढी रहेर त्यहाँका
काठमाडौं, १४ पुस । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रिफिङ लिएका छन् । गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग प्रचण्डले ब्रिफिङ लिएका हुन् । शनिबार बिहान प्रधानमन्त्री
काठमाडौं,१३ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललितपुरको बालकुमारीमा शुक्रवार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रवार साँझ एक विज्ञप्ति
काठमाडौं,१३ पुस । नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर तथा पूर्व
काठमाडौँ, १३ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायको कार्यप्रगति न्यून देखिएपछि मन्त्री रेखा शर्माले असन्तुष्टि जनाएकी छन् । आज मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८०र८१ को
सिन्धुपाल्चोक, १३ पुस । खानेपानी मन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पु¥याइने बताएका छन् । आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको
काठमाडौँ, १३ पुस । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंक तथा वित्तीय संस्थाबाट भइरहेको कर्जा लगानीले उत्पादन वृद्धि र रोजगारी सृजनामा सघाउन नसनेको टिप्पणी गरेका छन्। बैंक तथा वित्तीय