काठमाडौं,२४ असोज । सरकारले गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीको शत तत्काल ल्याउन प्रयासरत रहेको जनाएको छ ।
काठमाडौं,२४ असोज । प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सबै राजनैतिक दलहरुमा दृढ इच्छाशक्ति हुनुपर्नेमा जोड दिएकी छन् ।
काठमाडौं,२४ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका बचनबहादुर सिंहले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेतृत्वले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नेगरी प्रक्रिया अगाडी बढाएपनि सिंहले
काठमाडौं,२४ असोज । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यवसायीक वातावरण प्रवद्र्धन सम्बन्ध केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । बुधबार सिंहदरबारमा बसेको कानून
काठमाडौं,२४ असोज । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक भर्खरै सुरु भएको हो । आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । मंगलबार बस्ने बैठक
काठमाडौं,२४ असोज । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले लेखापरीक्षण हुन नसकेका सार्वजनिक संस्थानहरुको महालेखा परीक्षकको कार्यालयबाट तत्काल लेखापरीक्षण कार्य गर्न, गराउन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले बेरुजु
काठमाडौं,२४ असोज । कर्णाली प्रदेश सरकारले गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणमा परेर ज्यान गुमाएका तीन जनाको परिवारलाई जनही तीन लाख राहात उपलब्ध गराउने निर्णय गरेको छ ।
काठमाडौं,२४ असोज । राप्रपाले पदाधिकारी बैठक डाकेको छ । बैठक शुक्रबार बिहान ८ बजे बस्नेगरी डाकिएको हो । शुक्रबार बस्ने बैठकले कोशी प्रदेश सरकारबारे निर्णय गर्ने बताइएको छ । कोशी
काठमाडौं,२४ असोज । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको प्रमुख सचिवको जिम्मा पूर्व मन्त्री जीवनराम श्रेष्ठले पाएका छन् । नेकपा एसको गत हप्ता बसेको सचिवालय बैठकले श्रेष्ठलाई कार्यालय सचिवकोसमते जिम्मेवारी दिने
काठमाडौं,२४ असोज । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारमा दाबी पेस गर्न दलहरुलाई दिएको समय सीमा शुक्रबार साँझ ५ बजे सकिँदैछ । गत शनिबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश
काठमाडौं,२४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सर्तकता केन्द्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग मातहत राख्न प्रस्ताव गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा
काठमाडौं,२४ असोज । गत वर्षको पुसमा दुबईहुँदै विद्युतीय चुरोटभित्र राखेर नेपाल ल्याईएको ९ किलो सुन प्रकरणमा जोडिएका विध ल्यावका सञ्चालक भीमकान्त भण्डारीले उक्त प्रकरणमा आफ्नो कुनैपनि संलग्नता नरहेको भन्दै इन्कारी