Logo

रिपोर्टर्स नेपाल

इजरायलमा रहेका नेपाली लिन आजै जाहज पठाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२४ असोज । गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणपछि द्धन्द्धग्रस्त क्षेत्रका नेपाललाई उद्धार गर्न नेपालबाट आजै जाहज पठाइने भएको छ । नेपाल वायु

विस्तृत पढ्नुहोस
भेप प्रकरणमा राहुलको बयानः साथीको अनुरोध स्वीकार गरेर भन्सार अधिकृतलाई फोन गरेको हुँ

काठमाडौं,२४ असोज । गत वर्षको पुसमा फ्लाई दुबईबाट इलेक्टिक सिग्रेट (भेप)मा राखेर सुन तस्करी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका राहुल महराले इन्कारी बयान दिएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष तथा

भेपमा सुन तस्करी प्रकरण: पूर्व सभामुख महराले सीआईबीलाई दिएको बयानमा के छ ?

काठमाडौं,२४ असोज । विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । राहुल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन् ।

हमास-इजरायल युद्धमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौं,२४ असोज । गत शनिबार इजरायलमा रहेको प्यालेस्टानी बिद्रोही समूह हमासले गरेको आक्रमणपछि सुरु भएको भिषण युद्धमा परि हालसम्म २ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । शनिबार बिहान प्यालेस्टाइनको

एमाले सुदूरपश्चिममा जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउन ब्याक भए कमल

काठमाडौं,२४ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न भन्दै अध्यक्षका प्रत्याशी कमल तिमिल्सिनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्षका अर्का प्रत्यासी कृष्णप्रसाद जैसीलाई सर्वसम्म रुपमा

एमाले सुदूरपश्चिमको नेतृत्व सर्वसम्मत छान्ने अन्तिम कसरतमा नेताहरु

काठमाडौं,२४ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न नेताहरु अन्तिम कसरतमा जुटेका छन् । आइतबार कैलालीको धनगडीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनले सर्वसम्मत

बागमती किनारमा एक युवक मृत फेला

काठमाडौं,२४ असोज । काठमाडौंको बागमती किनारमा एक युवक मृत भेटिएका छन्। बुधबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका-३१ बानेश्वर तरकारी बजार अगाडि बागमती किनार झाडीमा युवक मृत फेला परेको प्रहरीले

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सदस्यमा युवा नेता भट्टराईको उम्मेदवारी

काठमाडौं,२४ असोज । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन अन्तर्गत प्रदेश कमिटीको सदस्यमा युवा नेता तिर्थराज भट्टराईले उम्मेदवारी दिएका छन् । युवा र पार्टीमाझ लोकप्रिय रहेका भट्टराईले प्रदेश कमिटी सदस्य

सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमै उपभोक्ताले पाएनन् चिनी

काठमाडौं,२३ असोज । चाडबाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आम उपभोक्ताले गरेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको सूचना

चाडपर्व लक्षित एक सय २२ ठाउँमा सशस्त्र प्रहरीको सहायता कक्ष स्थापना

काठमाडौं,२३ असोज । चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको

आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन सरकारको आव्हान

काठमाडौं,२३ असोज । प्रस्तावित निजामती सेवा ऐनको विरोधमा एक सातादेखि माईतीघर मण्डलामा आन्दोलनरत देशैभरका स्थानीय तहका कमचारीलाई वार्तामा आउन सरकारले आग्रह गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

संयुक्त राष्ट्र संघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

काठमाडौं,२३ असोज । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ । गुटेसेर असोज २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम थियो । तीनदिने नेपाल भ्रमणका क्रममा उनले लुम्बिनी