काठमाडौं,२२ असोज । सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै
काठमाडौं,२२ असोज । सरकारले हमासको आक्रमणमा इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको
काठमाडौं,२२ असोज । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारको कुटनीतिक कमजोरी छताछुल्ल भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै बाँस्कोटाले इजरायलमा हमासको आक्रमण परे १० नेपाली विद्यार्थीले ज्यान
काठमाडौं,२२ असोज । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले इजरायलमा निधन भएका विद्यार्थीको शव तत्काल ल्याउन सरकारसँग जोडदार माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले हमासको आक्रमणमा परी निधन
काठमाडौं,२२ असोज । नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसद्मा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा असोज २६ गते नेपाल आउन गालेका गुटरेसले
काठमाडौं,२२ असोज । गत शनिबार बिहान इजरायलको प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणबाट बच्नका लागि बंकरभित्र लुकेर बसेका ५ जना नेपाली विद्यार्थीले उद्धार गरिदिन याचना गरेका छन् । विपिन सुवेदी नाम
काठमाडौं,२२ असोज । लागु औषध (गाँजा) सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ।
काठमाडौं,२२ असोज । आइतबार बिहान नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एमाले रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सुनिल कौशल पुनः एमालेमै फर्किएका छन् । आइतबार रुपन्देहीमा आयोजित नेकपा एसको जागरण अभियानमार्फत एमाले
काठमाडौं,२२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत शनिबार इजरायलमा -प्यालेस्टाइनी बिद्रोही समूह हमासले गरेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले आज सामाजिक
काठमाडौं,२२ असोज । गत शनिबार इजरायलमा रहेको प्यालेस्टाइनी बिद्रोही समूह हमासले गरेको आक्रमणप्रति राष्ट्रपति रामचन्द्र पौडेलले चासो व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले उक्त घटनामा परेर निधन भएका नेपाली विद्यार्थीप्रति
काठमाडौं,२२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार इजरायलमा बिद्रोही समूह हमासले गरेको आक्रमणप्रति दुःख व्यक्त गरेको छ । उक्त आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएकोप्रति मर्माहत भएको जनाएको
काठमाडौं,२२ असोज । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक केहिबेर अघिदेखि बसिरहेको हो । । संसदीय दलको बैठकले समसामयिक विषयमा छलफल