Logo

रिपोर्टर्स नेपाल

प्रचण्डको एक्शन: शनिबार वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१४ असोज । सरकारले नेपाल आयल निगमले शनिबार वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त

विस्तृत पढ्नुहोस
सरकारसँग सहमति जुटेपछि एमालेले आजको संसद् बैठक अवरुद्ध नगर्ने

काठमाडौं,१४ असोज । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक अहिले केहिबेरमा संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आज बस्ने संसद् बैठकमा एमालेले कुनैपनि अवरोध नगर्ने भएको छ ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका दीपेन्द्रलाई प्रहरी महानिरीक्षक कुँवरले दिए बधाई

काठमाडौं,१४ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत गत बुधबार भएको मंगोलियाविरुद्धको खेलमा बिष्फोटक ब्याटिङ गर्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई

प्रधानमन्त्री प्रचण्डले आज संसद्मा सम्बोधन गर्ने

काठमाडौं,१४ असोज । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज संसद्मा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा दाहालले सम्बोधन

सन्दीप र करणलाई पछि पार्दै अभिनाश बने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट लिने पहिलो नेपाली बलर

काठमाडौं,१४ असोज । चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ। २१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता

यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ लाई

काठमाडौं,१४ असोज । यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठन लाई प्रदान गर्ने घोषणा गरिएको छ । आज बसेको मदन पुरस्कार गुठीको वैठकले सो निर्णय गरेको हो । त्यस्तै

म्याद थपका लागि अनमोललाई आज अदालत लाने तयारी

काठमाडौं,१४ असोज । शुक्रबार साँझ पक्राउ परेका चर्चित नायक अनमोल केसीलाई आज अदालतमा बुझाईने भएको छ । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र रावायणमा काम गर्नका लागि एग्रिमेन्ट गरेर पछि

एमाले बागमतीको अधिवेशनमा दाहाललाई धोका दिएर ढुंगेललाई समर्थन गरेको आरोपपछि बास्कोटाले खोले मुख

काठमाडौं,१४ असोज । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले एमालेले अराजकता र उग्रताको राजनीति छोडेको चार दशक भईसकेको दाबी गरेका छन् । भर्खरै सम्पन्न एमाले बागमती प्रदेशको पहिलो अधिवेशनमा अध्यक्षका प्रत्यासी

नेकपा (एस)को दाबीः छलफल र परामर्श नगरी एकाएक कोशी प्रदेश नामाकरणको प्रस्ताव ल्याइयो

काठमाडौं,१४ असोज । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले कोशी प्रदेश नामकरणबारे पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेको छ । आइतबार पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेतले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रदेशसभामा छलफल र

अभिनास बोहरा नायक बनेपछि माल्दिभ्सविरुद्ध नेपालको शानदार जित

काठमाडौं,१४ असोज । चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ। २१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता

एमाले कर्णालीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

काठमाडौं,१२ असोज । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा हालसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

एकीकृत समाजवादीबाट निर्वाचित शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं,१२ असोज । विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले आज उनीसहित २ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। विशेष