Logo

रिपोर्टर्स नेपाल

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ तोक्ने सरकारको निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१२ पुस । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल

विस्तृत पढ्नुहोस
सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं,१२ पुस । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ । अज बसेको मन्त्रिपरिषद्को बैठकले सदस्यसचिवमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको

विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार

काठमाडौँ, १२ पुस । सरकारले विपद् व्यवस्थापन पूर्वतयारी,खोज,उद्धार,राहत र पुनःस्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरमा एक लाख चार सय ४६ स्वयंसेवक तयार गरेको जनाएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी

सन्दीपविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं,१२ पुस । सुनुवाइ नसकिएपछि क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दा आजपनि हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा तीन दिनबाट लगातार सुनुवाइ भईरहेको मुद्दामा

चिसो बढेपछि कार्मारोङ गाउँपालिकाका विद्यालय एक महिनाका लागि बन्द

कामाडौं, १२ पुस । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो

युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ, १२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालक्षित नवप्रवर्तनलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । सिंहदरबारमा आज भएको उद्योग मन्त्रालयसँग सम्बन्धित

पीएम कप क्रिकेट: एक खेल अगावै प्लेअफमा पुग्ने चारै टिमको टुंगो

काठमाडौं,१२ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको प्ले अफमा पुग्ने चारै टिमको टुंगो लागेको छ । पहिलो पटक डबल राउण्ड रोविका आधारमा खेलाइएको यस प्रतियोगीतमा सहभागी ८

पीएम कपमा एपीएफको अपराजित यात्रा कायमै, गण्डकी ५२ रनले पराजित

काठमाडौं,१२ पुस । २ खेल अगावै शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेको विभागीय टिम एपीएफले राजधानीमा जारी प्रधानमन्त्री कपमा लगातार छैटौं जित निकालेको छ । छैटौं जित निकाल्नेक्रममा एपीएफले

छानबिन समितिले भन्यो: मानवीय त्रुटिका कारण यति एयरलाइन्सको विमान दुर्घटना

काठमाडौँ, १२ पुस । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना

मन्त्रिपरिषद्को बैठक सुरू

काठमाडौं,१२ पुस । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक भर्खरै सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष पुगेपछि पहिलोपटक

पीएम कप क्रिकेट: बागमती प्लेअफमा छनोट हुँदा कर्णाली अझै जितविहीन

काठमाडौं,१२ पुस । कर्णालीलाई १० विकेटले पाखा लगाउँदै बागमती प्रदेश राजधानीमा जारी प्रधानमन्त्री महिला कप टी-२० क्रिकेटको प्ले अफमा पुगेको छ । मूलपानी मैदानमा कर्णालीले दिएको ४३ रनको सामान्य लक्ष्य

पशुपति विकास कोषको निर्देशकमा पुनलाई नियुक्त गरिएको कागजात ३ दिनभित्र उपलब्ध गराउन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

काठमाडौं,१२ पुस । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गर्ने निर्णयको कागजात माग गरेको छ । सिहंदरबारमा आज बसेको समितिको बैठकले