Logo

रिपोर्टर्स नेपाल

संवैधानिक ईजलासमा विवाद : किन स्थगित भयो सुनुवाई ?

-रिपोर्टर्स नेपाल/संवाददाता

जेठ १४, काठमाण्डौ । संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम

विस्तृत पढ्नुहोस
सर्वोच्चमा बहस : यस्तो छ प्रधानन्यायाधीश र अधिवक्ताबीचको सवाल–जवाफ

जेठ १३, काठमाण्डौ । प्रतिनिधि सभा विघटनसम्बन्दी सबै मुद्धाहरुको छिनोफानो अब संबैधानिक इजलासमार्फत हुने भएको छ । १९ वटा रिटमाथी भएको पूर्ण एकल इजलासको पहिलो चरणको सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर

म कति नम्बरमा !

हरेक दिन विहान उठ्ने बित्तिकै मोवाईल हेर्दथेँ, अनि आँखा म्यासेन्जरमा नै डुल्थ्यो । म्यासेज हेर्नुको कारण उनै थियो । सधै गुडमर्णिङ नानु भनेर आउने ठाउँ आज खाली थियो । विहान

एसिया कप क्रिकेट प्रतियोगिता स्थगित

जेठ ९, काठमाण्डौ । सन् २०२२ मा तय भएको एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार एसिया कप क्रिकेट स्थगित गर्दै २०२३

पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशसँग श्रीलंका पराजित

जेठ ९, काठमाण्डौ । पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम बंगलादेशले श्रीलंकालाई ३३ रनले पराजित गरेको छ । ढाकामा आइतबार भएको खेलमा बंगलादेशले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका

प्रतिनिधिसभा भंग, कात्तिक २६ र मंसिर ३ गते चुनाव

जेठ ८, काठमाण्डौ । शुक्रबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग र नयाँ निर्वाचनको मिति तोक्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले

भोलीसम्म नयाँ सरकार गठन गर्न राष्ट्रपतिको आह्वान, चुनावको सम्भावना बढ्यो

जेठ ६, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका

नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीले पठाए राष्ट्रपतिलाई पत्र

जेठ ६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् । आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै ओलीले

नेपाली फुटबल टिम जेठ ११ गते इराक जाने, यस्तो छ खेल तालिका

जेठ ५, काठमाण्डौ । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम जेठ ११ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टिम जेठ ११ गते

रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती लगियो (तस्विर)

जेठ ५, काठमाण्डौ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती लगिएको छ । मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक : यस्ता छन् निष्कर्षहरु

जेठ ५, काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रियसभा उप–निर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी ओलीले मत माग्दै वक्तव्य दिएको भन्दै आपत्ती जनाएको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस संसदीय

नीति तथा कार्यक्रम र बजेट अन्योलमा : प्रधानमन्त्री भन्छन्- संसद छ नि

जेठ २, काठमाण्डौ । अघिल्लो वर्ष आजकै दिन अर्थात जेठ २ गते आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । हरेक आर्थिक वर्षको बजेट जेठ १५ गतेभित्रै