Logo

रिपोर्टर्स नेपाल

कांग्रेस रहँदासम्म संविधानभन्दा माथि कोही पनि बस्न पाउँदैन : प्रदिप पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

फागुन ३, दैलेख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले केपी ओली सरकारले तीन वर्षमा जनताका लागि कुनै काम नगरेको प्रतिक्रिया दिएका

विस्तृत पढ्नुहोस
कांग्रेस पहिला संविधान र लोकतन्त्र हेर्छ अनि मात्र चुनाव हेर्छ : रामचन्द्र पौडेल

कम्युनिष्टहरुको आतंक, कम्युनिष्टहरुको दबदबाबाट धादिङका जनताले मुक्तिको अनुभव गरेका छन भन्ने मलाई लागेको छ । यो धादिङमा देखिएको उपस्थिती कम्युनिष्टबाट मुक्तिको सुचक हो । यो सभालाई मैले यसरी मुल्याङकन गरेको

प्रणय दिवसका अवसरमा पृथ्वी खनालले ल्याए बोसन डाँडो (भिडियोसहित)

फागुन २, काठमाण्डौ । भ्यालेन्ट्याइन सप्ताहको अवसरमा द भोईस अफ नेपाल सिजन २ बाट दर्शक स्रोताको माया बटुल्न सफल चर्चित गायक तथा सशस्त्र प्रहरीका ईन्स्पेक्टर पृथ्वी खनालले बोसन डाँडो नामक

युद्वकालिन माओवादीहरु तितरबितर, फेरी मिल्ने सम्भावना कति ?

फागुन २, काठमाण्डौ । जनयुद्धकालका शीर्ष तीन नेता हुन् प्रचण्ड बाबुराम र वैद्य । अहिले तीनै जना फरक फरक बाटोमा छन् । सशस्त्र युद्धमा एकसाथ संघर्ष गरेका अन्य थुप्रै नेताहरु

सरकारविरुद्ध सबै सडकमा : मलामीदेखि कविता बाचनसम्म (भिडियोसहित)

माघ ३०, काठमाण्डौ । संसद विघटनपछि दिनहुँ जसो सडकमा विरोध प्रदर्शन भइरहेका छन् । राजनीतिक दल, नागरिक समाज, अभियान्ता, अधिकारकर्मीदेखि स्रस्टा र कलाकारसम्म सडकमा देखिन थालेका छन् । उनीहरुले संविधानको

सत्यमोहन जोशी दम्पत्तीले किन गरे शरीर दान ? यस्तो छ रहस्य

माघ ३०, काठमाण्डौ । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान गर्ने घोषणा गरेका छन् । जोशी र उनकी पत्नीले मृत्युपछि शरीर किस्ट अस्पतालद्वारा

कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथि गरिएको अनुशासनको कारबाही फिर्ता लिन सिफारिस

काठमाण्डौ । कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथि गरिएको अनुशासनको कारबाही फिर्ता लिन जिल्ला कार्य समिति तनहुँले सिफारिस गरेको छ । बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले वडाहरुबाट जोशीमाथि कारबाही फुकुवाको सिफारिस

काठमाण्डौ उपत्यकामा करिडोर निर्माणले सडक र सवारी व्यवस्थापनमा सहज

माघ २८, काठमाण्डौ । पिक आवरमा राजधानीका मुख्य सडकमा गुडेका सवारीसाधनको जामको अवस्था दयनिय छ । ट्राफिक जामको समस्या समाधान गर्न धेरै प्रयास भए पनि यातायात क्षेत्र अझै अस्तव्यस्त छ

सरकारी वकिलको बहसमा प्रधानन्यायधीशको अवरोध, भोली सुनुवाई नहुने

माघ २६, काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले माघ अन्तिमसम्म बहस सक्न आग्रह गरेसँगै इजलासमा अहिले समयमा कडाइ गरिएको

ओलीले मदन भण्डारीको नाम बेचेर स्वार्थ लिएको नेपालको आरोप

माघ २५, काठमाण्डौ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले अहिलेको लडाई न्याय, संविधान र लोकतन्त्र रक्षाको लागि भएको बताएका छन् । आइतबार असंवैधानिक संसद बिघटनका सन्दर्भमा ट्रेड युनियनको

छिटै बहस सकेर फैसला गर्ने इजलासको चाहना, सरकारी वकिललाई दबाब

माघ २५, काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटन मुद्दामा आफ्नो बहस ३० माघभित्रमा सक्न सरकारी पक्षलाई आग्रह गरेका छन् । विपक्षीका कानुन व्यवसायीलाई आउँदो शुक्रबारसम्म बहस सक्न आग्रह गरेका

भागरथीको बलात्कारपछि हत्यामा संलग्न को ? सरकारमाथि चौतर्फी दबाब

माघ २४, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ बर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नको प्रहरीले अझै पहिचान गर्न सकेको छैन । हत्या भएको दुई दिन बितिसक्दा समेत हत्यामा