भदौ २८, काठमाण्डौ । काठमाडौं उपत्यका लगाएत देशभर कोरोना संक्रमणको चपेटामा छ । बन्दाबन्दी पश्चात पनि हरेक दिन संक्रमितको संख्या बढ्दो छ । पछिल्ला दिनमा
भदौ २८, काठमाण्डौ । सरकारले नेपालभर कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट
भदौ २८, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे आजबाट अवकास पाएका छन् । ६५ बर्षे उमेरहदका कारण घिमिरेले आयुक्तबाट बिदा लिएका हुन् । घिमिरेलाई राजनीतिक आग्रहका
आँखा हेर्दा सानो हुन्छ तर त्यसभित्र समुद्रजस्तै विशाल हुन्छ िआँखा हाम्रो शरीरको एक संवेदनशील अंग हो । दृश्य परिप्रेक्ष गर्ने आँखा नभएको अवस्थामा साँच्चै नै जिन्दगी अन्धकारमय बन्न पुग्छ ।
भदौ २५, काठमाण्डौ । सेप्टेम्बर १०, ‘विश्व आत्महत्या रोकथाम दिवस’ । विभिन्न कार्यक्रम सहित दिवशले निरन्तरता पाएपनि आत्महत्या नेपालसहित विश्वका लागि ठूलो चुनौती बनेको छ । सन् २०१९ मा गरिएको
भदौ २०, काठमाण्डौ । पछिल्लो आधा वर्ष तीब्र विवादै विवादकाबीच गुज्रिएको सत्तारुढ दल नेकपाले अझै पनि सहमतिको विन्दु भेट्न सकेको छैन । पछिल्ला दिनमा विवाद समाधानउन्मुख देखिए पनि ठोस सहमति
भदौ २०, काठमाण्डौ । कोरोना भाईरसको जोखिम का कारण बालबालिकाको सिकाइमा परेको असरलाई सम्बोधन गर्न सरकारले पाठ्यक्रम संश्लेषण गर्दै वैकल्पिक सिकाइलाई मान्यता दिने निर्णय गरेको छ । तर उक्त निर्णयले
भदौ १९, काठमाण्डौ । आज राजीनामा बुझाएका अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी ओलीले बाहिर बसेर पनि आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । राजीनामा लिएर पुगेका खतिवडाको ओलीले प्रशंसा
भदौ १९, काठमाण्डौ । कोभिड १९ नियन्त्रणका लागि सरकारले मास्कको प्रयोगलाई अनिवार्य गराएको छ । संक्रमण रोकथामका लागि एसएमएस (सोसल डिस्टेन्सिङ, मास्क र स्यानिटाइज) लाई अगाडि बढाएको छ । तर
भदौ १८, काठमाण्डौ । पछिल्लो ५ महिनादेखि थन्क्याइएका सार्वजनिक सवारी सधान खिया लाग्न थालेका छन् । पार्किङ गरिएकै स्थानमा गाडीका पाटपुर्जा बिग्रिइसकेका छन् । कोरानाको जोखिमका कारण सार्वजनिक यातायात संचालनमा
भदौ १८, काठमाण्डौ । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले शहरी क्षेत्रमा आइसियु र भेन्टिलेटर थप गर्नुपर्ने निष्कर्ष निकालेको छ
भदौ १७, काठमाण्डौ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाईको अडियो सार्वजनिक गरेका विजय प्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ