जेठ ३१, काठमाण्डौ । शनिवारको प्रदर्शनलाई वृहत भनिएको थियो । तर हुन सकेन । तर माइतिघरमा विरोध प्रदर्शन भइरहँदा देखिएका केही फरक दृश्य भने रोचक
जेठ ३१, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउनका लागि अब कुटनीतिक वार्ताको पहल गर्ने बताएका छन् । प्रतिनिधिसभाबाट आज संविधानको अनुसूची ३ संशोधन गर्न
जेठ ३०(राति १२बजे) काठमाण्डौ । केही दिनयता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सुरु भएको सरकारविरोधी प्रदर्शनको देशभरिका शहरमा विस्तार भएकोो छ । गृह मन्त्रालयले प्रदर्शनमा रोक लगाउँदै कारवाहीको चेतावनी दिए पनि
जेठ ३०, काठमाण्डौ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारीरूपमा काम अघि बढाउने निर्णय गरेको छ । सिहदरबारमा शुक्रबार बसेको बैठकले कोरोना परिक्षणका लागि
जेठ ३०, काठमाण्डौ । लामो समयको रस्साकस्सीपछि विदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्किन थालेका छन् । आफ्नै खर्चमा नै किन नहोस्, सरकारको समन्वयमा स्वदेश फर्किन पाएकाहरु खुशी छन् । शुक्रबार
जेठ ३०, काठमाण्डौ । पछिल्ला दिनमा सरकारविरोधी आवाज बढ्दै गएको छ । सरकारले कोरोना रोकथामका नाममा सकेको भनिएको १० अर्बको हिसाव किताव माग्दै जनता सडकमा उत्रिएका छन् । कोरोनाको आरडीटि
जेठ २९, काठमाण्डौ । सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । भौतिक दुरी कायम गरेर सार्वजनिक यातायातलाई
जेठ २९, काठमाण्डौ । एसईई परिक्षा स्थगित गरेर आन्तरिक मुल्यांकनका आधारमा परिक्षाफल प्रकाशित गर्ने सरकारको निर्णयले करिब ४ लाख ८२ हजार बिद्यार्थीमा रहेको अन्यौलता हटाएपनि अझै कक्षा ११,१२ र विश्वविद्यालय
जेठ २९, काठमाण्डौ । सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारका प्रवक्ता, अर्थ
जेठ २८, काठमाण्डौ । विभिन्न मुलुकमा कोरोनाको महामारीमा परेका नेपालीलाई ल्याउने निर्णय गरेको सरकारले तयारी भने अघि बढाएको छैन । सम्बन्धित देशमा रहेका नेपाली दुतावासको समन्वयमा ल्याउने भनिएको छ ।
जेठ २६, काठमाण्डौ । विनियोजन विधेयक, २०७७ को छलफलअन्तरगत आज अन्तिम दिन मन्त्रीहरुले आफ्नो धारणा राखेका छन् । प्रतिनिधि सभामा आफ्नो मन्त्रालयअन्तर्गत सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ मन्त्रीहरुले दिएका हुन् ।
जेठ २६, काठमाण्डौ । रुकुम चौरजहारी घटनाको छानविन गर्न प्रतिनिधिसभाले संसदीय बिशेष छानविन समिति गठन गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्नी सापकोटाले सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय बिशेष