Logo

रिपोर्टर्स नेपाल

केयुकेएललाई मन्त्री यादवको निर्देशन, ‘मेलम्चीको पानी उपभोक्तालाई सहजरुपमा उपलब्ध गराउनु’  

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ असार । खानेपानी मन्त्री महिन्द्र राय यादवले उपभोक्तालाई सहजरुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन् ।  ललितपुर महानगरपालिका–१४, १५, २३ र २६ को

विस्तृत पढ्नुहोस
आरन पेसा सङ्कटमा

काठमाडौं, १६ असार । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाज बजार छेउमा जस्तापाताले बार लगाएको एउटा सानो छाप्रो छ । त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिक जसो भेटिन्छन् ७० वर्षीय पदमे लुहार ।

आठ सामुदायिक विद्यालयलाई ल्यापटप वितरण

काठमाडौं, १६ असार । तनहुँको ऋषिङ गाउँपालिका कार्यालयले गाउँपालिकाभित्र रहेका आठ सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुरुप विद्यालयबाट माग भइआएका निवेदनका आधारमा ल्यापटप वितरण गरेको

कवि ‘मनु मञ्जिल’ रास्वपा प्रवेश

काठमाडौं, १६ असार । कवि मनु मञ्जिल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आज (शनिबार) इटरीको एक कार्यक्रमबीच उनी रास्वपामा प्रवेश गरेका हुन् । मञ्जिललाई रास्वपा सांसद

दाईलाई टिकट बाँड्ने अधिकार दिएपछि छान्ने भाउजुलाई नै होः गगन थापा

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुन तहको निर्वाचन हो त्यही तहका सदस्यहरुलाई उम्मेदवार छान्ने जिम्मा दिनुपर्ने बताएका छन् । आज (शनीबार) दोलखा–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई

भ्रष्टाचारविरुद्ध दृढताका साथ थप अगाडि बढ्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने दाबी गरेका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज कास्कीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले

भारतसँगको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल भइरहेको छः मन्त्री साउद 

काठमाडौं, १६ असार । परराष्ट्रमन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा

दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको सदस्य भएर बस्नुमा मज्जा आउँछः गगन थापा

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी रुपान्तरणको आवश्यकता औंल्याएका छन् । आज (शनिबार) दोलखा–काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी रुपान्तरणका लागि सबैले आ–आफ्नै

एउटै व्यक्ति नेतृत्वमा गएको जनताले मन पराउन छोडेः कुन्दनराज काफ्ले

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेश सभा सदस्य कुन्दन राज काफ्लेले एउटै व्यक्ति सधैभरी नेतृत्वमा रहेको जनताले मन पराउन छोडेको बताएका छन् । नेपाली कांग्रेस दोलखा–काठमाडौं

समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेकाविरुद्ध छः माधव नेपाल

काठमाडौं, १६ असार । नेकपा (एमाले) का अध्यक्ष माधव कुमार नेपालले अहिलेको समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेका विरुद्ध भएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा प्रथम बागमती प्रदेश

गगनको प्रश्न, ‘जम्मा १० सिट जितेको पार्टीका नेतालाई पनि प्रधानमन्त्री बनाउनु पर्ने ?’

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले नागरिकहरु नेता र दलहरुसँग रिसाएको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको

राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा ढिलाइ नगर्न मन्त्री ज्वालाको निर्देशन

काठमाडौं, १६ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनःनिर्माण कार्यमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।