Logo

रिपोर्टर्स नेपाल

केन्द्रीय कारागारका जेलर ललित बस्नेतमाथि अवैध धन्दाको संरक्षक बनेको आरोपमा उजुरीको चाङ, छानविन गर्ने निकाय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ असार । केन्द्रीय कारागार जगन्नाथ देवलमा अवैध वस्तुहरु खुलमखुल्ला कारोबार हुने गरेको तथ्य बाहिरिएको छ ।कारागारभित्र लागूऔषध, चुरोट र मदिराको वेचबिखन हुने गरेको

विस्तृत पढ्नुहोस
सात जना गैरनेपालीले पर्साबाट लिए नेपाली नागरिकता, पटक–पटक उजुरी पर्दा पनि भएन छानविन (प्रमाणसहित)

काठमाडौं, १२ असार । झुटा विवरण पेश गरी एकाघरका सात जना भारतीय नागरिकले नेपाली नागरिकता लिएका छन् । भारतको विहार राज्यअन्तर्गत पर्ने आदापुर क्षेत्र हरपुरथाना श्रीसिया कला वार्ड नं–४ स्थायी

आफ्नो सांसदहरुलाई माओवादी केन्द्रले जारी गर्यो ह्वीप

काठमाडौं, १२ असार । नेकपा (माओवादी केन्द्र) ले भोली (असार १३ गते) को प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थितिका लागि आफ्नो सांसदहरुलाई ह्वीप जारी गरेको छ । आज (मंगलबार नेकपा (माओवादी

‘स्टीम शिक्षा’ विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने राज्यमन्त्री यादवको जोड

काठमाडौं, ११ असार । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले स्टीम शिक्षा ( Stem Education) लाई विद्यालयको पाठ्यक्रममा समावेश गर्दै लानुपर्ने आवश्यक रहेको बताएकी छन् । सोमबार “विश्वविद्यालयका

यस्तो लेखिएको छ पशुपतिको सुनको जलहरीमा

काठमाडौं, १२ असार । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरण अहिले सर्वाधिक चासो र आलोचनाको विषय बनेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता भएको तथ्य महालेखाको प्रतिवेदनमा बाहिरिएपछि र संसद्मा

वास्तविक सुकुम्बासी पहिचान भइरहेको छः मन्त्री श्रेष्ठ

काठमाडौं, १२ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले विभिन्न जिल्लाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुसँग परामर्श लिएर जग्गा राज्यले जग्गा वितरणका कार्यलाई अगाडि बढाइरहेको बताएकी छन्

कांग्रेसभित्रका केही नेताहरुले अस्थिरता चाहिरहेका छन्ः सोमप्रसाद पाण्डे

काठमाडौं, १२ असार । नेकपा (एकीकृत समाजावादी) का नेता सोमप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अहिले नढल्ने दाबी गरेका छन् । हिजो (सोमबार) प्राईम टाइम्स टेलिभिजनको ‘जनता जान्न

एमाले नेतृ साहको दाबीः ‘हामीले केही गर्न पर्दैन, सरकार आफैं ढल्ने अवस्थामा पुगिसक्यो’ (भिडियोसहित)

काठमाडौं, १२ असार । नेकपा (एमाले) की नेतृ एवं पूर्वमन्त्री ज्वालाकुमारी साहले आफूहरु सरकार ढाल्ने खेलमा नरहेको बताईन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि

देउवालाई ओलीको प्रस्तावः निशर्त प्रधानमन्त्री भइदिनुस्

काठमाडौं, १२ असार । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई निशर्त प्रधानमन्त्री भइदिन आग्रह गरिरहेको खुलासा गरेका छन्

नक्कली शरणार्थी प्रकरणः आरजु र सिटौलालाई पक्राउ गर्न गृहले आदेश दिएकै हो त ?

काठमाडौं, ११ असार । गृह मन्त्रालयले नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य आरजु राणा र कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्ने निर्देशन नभएको बताएको छ । आज (सोमबार) विभिन्न

उद्योग विभागमा कार्यरत शाखा अधिकृत र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी (करार) दिपा थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास, कोषका तत्कालीन सदस्य सचिव डा.प्रदिप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पदमा रहँदा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा