Logo

रिपोर्टर्स नेपाल

प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीका जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने प्रस्ताव तयार भइरहेको बताएका छन् । आज

विस्तृत पढ्नुहोस
भीमदत्त नगरपालिकाका पूर्वमेयर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका पूर्व नगरप्रमुख सुरेन्द्र बहादुर बिष्टसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आज (आईतबार) प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त

जलहरी प्रकरण छानविनका लागि अख्तियारको टोली पशुपतिमा

काठमाडौं, १० असार । जलहरी प्रकरणमा भएको भ्रष्टाचार छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोली पशुपति नाथको मन्दिरमा पुगेको छ । आज (आईतबार) अख्तियारको टोली पशुपति परिसरमा गएको हो ।

भिआईपीको सुरक्षामा खटिएका तीन सय १६ जना सुरक्षाकर्मीलाई गृहले बोलायो फिर्ता

काठमाडौं, १० असार । गृह मन्त्रालयले बहालवाला तथा पूर्व विशिष्ट पदाधिकारीहरुको सुरक्षामा खटिएका तीन सय १६ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ । उनीहरुलाई विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरित

नागरिकता विहीन संघर्ष समितिको अध्यक्ष साफीले पाए नागरिकता

काठमाडौं, १० असार । नागरिकताविहीन संघर्ष समितिका अध्यक्ष ईन्द्रिजीत साफीले वंशजको आधारमा नागरिकता पाएका छन् । उनले आज (आईतबार) जिल्ला प्रशासन कार्याल धनुषाबाट नागरिकता लिएका हुन् । जन्मका आधारमा नागरिकता

नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई तथ्य र प्रमाणका आधारमा कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १० असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्नलाई कानुनबमोजिमको कारबाही हुने बताएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले

मिटरव्याजी समस्या समाधानका लागि आयोगले प्रभावकारी काम गरिरहेको छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १० असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याजी प्रकरणलाई सामन्तवादको अवशेषको संज्ञा दिएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै उनले मिटरब्याजी प्रकरणबाट हजारौ जनता पीडित

सत्तारुढ दलकै सांसदको टिप्पणीः जनताले सरकारको अनुभूतिसमेत गर्न सकेनन्

काठमाडौं, १० असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता एवं प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले अहिलेको सरकारले जनतालाई सरकार भएको अनुभूतिसमेत दिन नसकेको टिप्पणी गरेका छन् । आज (आईतबार)

संसद्मा कांग्रेस सांसद् लेखकको प्रश्नः ‘बजेटमा कुनै संशोधन गर्ने होइन भने छलफलको औचित्य के ?’

काठमाडौं, १० असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेटमाथि संसद्को भूमिका सुनिश्चित गर्न आवश्यक रहेको बताए । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले बजेट संशोधन नहुने

राष्ट्रपति र उपराष्ट्रपतिलाई सेतो हात्तीको रुपमा नपालौंः अमरेश सिंह

काठमाडौं, १० असार । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपालका लागि राष्ट्रपति र उपराष्ट्रपति कार्यालय सेतो हात्ती बनेको टिप्पणी गरेका छन् । आज (आईतबार) जारी प्रतिनिधि सभा बैठकलाई सम्बोधन

प्रतिनिधि सभाको बैठक जारी {LIVE}

काठमाडौं, १० असार । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक सुरु भएको हो । आजको बैठमा पनि आर्थिक

‘देउवाको प्रधानमन्त्री बन्ने योग बनेको छ’ (भिडियोसहित)

काठमाडौं, १० असार । ज्योतिष एवं वास्तुविद् सुरेशचन्द्र रिजालले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने योग बन्दै गएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा