Logo

रिपोर्टर्स नेपाल

रविले गृह मन्त्रालय खोज्नु अस्वभाविक होइन– प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्रालय खोज्नु स्वभविक भएको बताएका छन् । चितवनमा

विस्तृत पढ्नुहोस
रास्वपा केन्द्रीय समिति बैठक जारी

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । आज विहान ११ बजेदेखि काठमाडौंको बसुन्धारास्थित केन्द्रीय कार्यालयका बैठक सुरु भएको हो । आजको

अयोग्य लडाकुलाई पैसा बाँढ्ने निर्णय कांग्रेस-एमालेकै होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अयोग्य लडाकुलाई पैसा दिने निर्णय २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको खुलासा गरेका छन् । गृह जिल्ला चितवनमा रहेका प्रधानमन्त्री

प्रचण्डसँग रास्वपाको माग ‘पहिलाको भन्दा थपेर मन्त्रालय चाहिन्छ’ (भिडियोसहित)

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य मनिश झाले पहिलेको भन्दा कम मन्त्रालय र प्रोफाइल घटाएर आफूहरु सरकारमा सहभागी नहुने बताएका छन् । हिजो (आईतबार)

उपनिर्वाचन पछि प्रचण्ड पहिलो पटक चितवनमा

काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन गएका छन् । भोली (सोमबार) मौलाकालिका केवलकारको उद्घाटने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ चितवन गएका हुन् । उनी चितवनको भरतपुर

उत्पादन र रोजगारलक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १७ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका

पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रम स्थगित्

काठमाडौं, १७ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रम स्थगित् भएको छ । मौसममा रहेको खराबीका कारण आजको कार्यक्रम स्थगित् भएको राप्रपाका प्रवक्ताले ज्ञानबहादुर शाहीले बताए । मौसममा रहेको

प्रधानमन्त्री प्रचण्डलाई कम्युनिष्ट पार्टी निकट छ किसान संगठनको ६५ बुँदे ज्ञापनपत्र

काठमाडौं, १७ वैशाख । कम्युनिष्ट पार्टी निकट छ किसान संगठनले प्रधानमन्त्री पुष्कमल दाहाल‘प्रचण्ड’ लाई ६५ बुँदै ज्ञापनपत्र बुझाएका छन् । आज (आईतबार) सिंहदरबार पुगेर उनीहरुले किसानका विभिन्न मागसहितको ६५ बुँदे

आकर्षणको केन्द्रमा महावीर पुन

काठमाडौं, १७ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारसँग चार बुँदे माग राखी आन्दोलनरत छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरुलाई अनुसन्धान गर्ने काममा

सरकारले उठाउन पर्ने मुद्दा महावीर पुनले उठाएका छन्ः राजेन्द्र लिङ्देन

काठमाडौं, १७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सराकरले अग्रसर भएर गर्नुपर्ने कामको नेतृत्व गरिरहेको भन्दै

महावीर पुनले सडकमा उभिनुपर्ने अवस्था आउनु राम्रो होइन– विश्वप्रकाश शर्मा

काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना

‘ज्यानमारालाई चोख्याउन मिल्दैन, कारबाही हुनुपर्छ’

काठमाडौं, १५ वैशाख । राष्ट्रिय जनमोर्चा पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले फौजदारी अभियोग लागेको व्यक्तिलाई चोख्याउन नमिल्ने बताएका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा नेकपा