Logo

रिपोर्टर्स नेपाल

युवा संघलाई चुनौति दिनसक्ने कुनै संगठन छैन– क्षितिज थेबे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ वैशाख । युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष क्षितिज थेबेले हालै चयन भएको नेतृत्व वैज्ञानिक र पारदर्शी रहेको दाबी गरेका छन्

विस्तृत पढ्नुहोस
राष्ट्रियताको पक्षमा अडान लिँदा एमालेविरुद्ध घेराबन्दी भयो– किरण पौडेल

काठमाडौं, २ वैशाख । राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष किरण पौडेलले केही राजनीतिक शीक्तहरुले आम नेपाली युवाहरुमा भ्रमको सिर्जना गरिरहेको टिप्पणी गरेका छन् । पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा

महेश बस्नेतको खुलासा: चितवन-२ मा रवि लामिछानेले हार्छन्

काठमाडौं, २ वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले आगामी उपनिर्वाचनमा चितवन–२ बाट रवि लामिछानेको हार निश्चित रहेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित एक

बालेनलाई महेश बस्नेतको सुझाव– ‘आलोचनालाई पनि स्थान दिनुस्’

काठमाडौं, २ वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आलोचनालाई पनि स्थान दिन आवश्यक रहेको बताएका छन् । एमालेको भातृ संगठन राष्ट्रिय युवा

रविजीको पार्टी मयुरको प्वाँख टाँसेको कौवा हो– महेश बस्नेत

काठमाडौं, २ वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी मयुरको प्वाँख टाँसेको कौवा भएको टिप्पणी गरेका छन् । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले

स्वर्गीय आमाको स्मृतिमा मन्त्री किराँतीले रोपे कपुर र बेल

काठमाडौं, २ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वर्गिए आमा रक्षकुमारी राईको स्मृतिमा वृक्षरोपण गरेका छन् । आज (शनिबार) पशुपति सरसफाई कार्यक्रममा सहभागी भएका मन्त्री किराँतीले

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । गत पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत

वरिष्ठ कलाकार राजाराम स्वर्णिमको चुनावी अभियानमा घण्टी बोकेर सहभागी

काठमाडौं, २ वैशाख । वरिष्ठ हाँस्यकलाकार राजाराम पौडेल डा. स्वर्णिम वाग्लेको चुनावी प्रचारप्रसारमा सहभागी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डा. वाग्लेको चुनावी अभियानलाई सघाउन उनी

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

टोकियो सिन्ह्वा । जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनावी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको

प्रधानमन्त्री प्रचण्ड भेट्न देउवा–नेपाल बालुवाटारमा

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न उनीहरु

निर्वाचन खर्च उठाउन गठबन्धनमा मरिचमान प्रधानमन्त्री हुँदादेखिका मान्छे छन्– चित्रबहादुर केसी

काठमाडौं, २ वैशाख । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचन आयोगको असावधानीका कारण विदेशी नागरिक सांसददेखि उपप्रधान एवं गृहमन्त्री बनेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको

माओवादी नेता पुनकी आमालाई गोली प्रहार गर्ने प्रहरी हवल्दार हेडक्वार्टरमा

काठमाडौं, २ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन मगरलाई गोली प्रहार गर्ने प्रहरी हवल्दारलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ । गएराति उनले प्रहरी हवल्दार