Logo

रिपोर्टर्स नेपाल

एमाले सचिवको आरोप– ‘अहिलेको गठबन्धन विदेशीको प्लानिङमा बनेको हो’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले अहिलेको सरकार विदेशी शक्तिहरुको प्लानिङमा बनेको आरोप लगाएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको

विस्तृत पढ्नुहोस
सुल्झियो त्रिविमा नेविसंघको विवाद, श्यामराज ओझालाई समर्थन

काठमाडौं, ४ चैत्र । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भोलि (चैत्र) ५ गते हुँदैछ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु निर्वाचनलाई लिएर नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल

स्ववियु निर्वाचन– त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको अराजक गतिविधि

काठमाडौं, ४ चैत्र । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भोलि (चैत्र) ५ गते हुँदैछ । स्ववियुलाई लिएर देशनै निर्वाचनमय भएको बेलामा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचन हुन

पत्रकारमाथिको आरोप पुष्टी गर्न घिमिरेलाई महासंघको चुनौति

काठमाडौं, ४ चैत्र । संघीय संसद्का सभामुख देवराज घिमिरेले पत्रकारमाथि दिएको अभिव्यक्तिलाई दिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । हिजो (शुक्रबार) सभामुख घिमिरेले ‘पत्रकारहरु विक्रिमा छन्’ भन्ने अभिव्यक्ति दिएका

मुलुक स्ववियु निर्वाचनमय

काठमाडौं, ४ चैत्र । करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन्

नागरिक लगानी कोष तेत्तीसौँ वर्षमामा प्रवेश

काठमाडौं, ४ चैत्र । नागरिक लगानी कोष स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा

विश्वासको मतमा प्रचण्डलाई सकस, इमानदार बन्लान् त देउवा ?

काठमाडौं, ४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । गत पुष १० गते नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड एमालेले

नेकपा (एस) को सिन्धुपाल्चोक जिल्ला अधिवेशन अध्यक्ष नेपालद्वारा उद्घाटन

काठमाडौं, ४ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको सिन्धुपाल्चोक जिल्ला अधिवेशन उद्घाटन गरेका छन् । शनिबार उनी अधिवेशन उद्घाटनका लागि सिन्धुपाल्चोकको मेलम्ची पुगेका हुन् । जिल्ला

कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई

काठमाडौं, ४ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ । कुमारी घरको प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई

सम्पत्ति निसर्ग र आयकर कानूनसम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं, ४ चैत्र । वाणिज्य कानुन समाज नेपालले सम्पत्ति सम्पत्ति निसर्ग र आयकर कानूनसम्बन्धी एकदिवसीय कार्यक्रम चैत्र ३ गते सम्पन्न गरेको छ । पैत्रिक सम्पत्ति निसर्गसम्बन्धी विशेष प्रावधानका सन्दर्भमा आयोजित

लागुऔषधको जालो भत्काउँदै प्रहरीः सात सय १३ पक्राउ

काठमाडौं, ४ चैत्र । कञ्चनपुर प्रहरीले लागुऔषध ओसारपसार, प्रयोग र दुव्र्यसनमा रहेका सात सय १३ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । सुदूरपश्चिम प्रदेशमै लागुऔषध कारोबारको अखडा बन्दै

स्ववियु निर्वाचन– चार क्याम्पसमा विद्युतीय मतदान

काठमाडौं, ४ चैत्र । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक