Logo

रिपोर्टर्स नेपाल

उपराष्ट्रपति जसपालाई दिने सहमति भएकै छैन– सिके राउत (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ फागुन । जनमत पार्टीका अध्यक्ष सिके राउतले पहिलेका राष्ट्रपतिले गरेका गल्ति नदोहोरियोस् भनेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको दाबी गरेका

विस्तृत पढ्नुहोस
चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु

काठमाडौं, १९ फागुन । चितुवाको आक्रमणबाट पाँच वर्षको अवधिमा तनहुँका १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म जिल्लाका विभिन्न

सिके राउतको नजरमा यस्ता छन् दाहाल–ओली मिल्न नसक्नुका कारण…

काठमाडौं, १९ फागुन । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउँदाको साक्षीमात्रै भएको बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा भएका सहमती त्यो भन्दाबढी आफूलाई

अवैध संरचना हटाउन बालेनको २४ घण्टे अल्टिमेटम

काठमाडौं, १९ फागुन । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती

रामचन्द्र पौडेल १० हजार भन्दाबढी मतान्तरले राष्ट्रपतिमा निर्वाचित हुने माओवादीका सचिवको दाबी (भिडियोसहित)

काठमाडौं, १९ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको जित निश्चित रहेको दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

प्रचण्डले सुनाए ओलीको साथ छोड्नुको कारण

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय

एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै

काठमाडौं, १८ फागुन । अति कम विकसित मुलुकहरु(एलडिसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतारको दोहा जाने भएका छन् । यही फागुन २१ देखि

राष्ट्रपतिका उम्मेदवार पौडेलको घरदैलो अभियान, भोट माग्दै डिल्लीबजार कारागारमा

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रेशम चौधरीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेता पौडेलले आज (बिहीबार) चौधरीसँग भेटवार्ता गरेका हुन् । उनी

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वतन्त्र बुद्धिजिवी समूहले गर्यो प्रशंसा, दुर्गा प्रसाईको आन्दोलनमा सहभागी हुन आह्वान

काठमाडौं, १८ फागुन । स्वतन्त्र बुद्धिजीवि समूहले आगामी फागुन २० गते दुर्गा प्रसाईँले आयोजना गरेका कार्यक्रममा ऐक्यबद्धता जनाएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले

रवि लामिछानेलाई सुरेन्द्र भण्डारीको सुझाव– ‘सत्तालिप्सा छाडिदिनुस्’

काठमाडौं, १८ फागुन । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सत्तालिप्सा त्याग्न आग्रह गरेका छन् । आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र बुद्धिजीवि समूहले आयोजना

दुर्गा प्रसाईँको कार्यक्रममा गएर राजाले नागरिक सामू जाने साहश देखाए– सुरेन्द्र भण्डारी

काठमाडौं, १८ फागुन । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दुर्गा प्रसाईँको कालोमोसो दल्ने अभियान गलत भएको बताएका छन् । आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र बुद्धिजीवि समूहले आयोजना गरेको पत्रकार

एमाले नेताहरुलाई माधव नेपालको मुखभरिको जवाफ, निराश भएर फर्किए

काठमाडौं, १८ फागुन । राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङलाई जिताउन आग्रह गर्दै नेकपा (एमाले) का नेताहरुले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आज (बिहिबार) नेकपा (एस)