Logo

रिपोर्टर्स नेपाल

नेपालमा गणतन्त्रको विकल्प छैन भन्ने कुरामा राप्रपा सहमत छैन– बुद्धिमान तामाङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ फागुन । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङले देश र जनताको काम गर्नका लागि आफूहरु सरकारमा सहभागी भएको बताएका

विस्तृत पढ्नुहोस
साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौं, ९ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुबा गणेशबहादुर

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् । चिनबाट अन्तराष्ट्रिय सम्बन्धमा पीएचडी गरेका सापकोटा पूर्व सभामुख अग्नि सापकोटाका छोरा हुन् ।

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था नर्मल

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको बताइएको छ । आज (मंगलबार) डा. भण्डारीले दोहोरो संवाद गरेका मुम्बईमा रहेका

चित्रबहादुर केसीको दाबी– ‘राष्ट्रपति नपाए पनि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन’

काठमाडौं, ९ फागुन । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अहिले सबैलाई कम्फरटेबल राष्ट्रपति चाहिएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्,’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग

विज्ञान र प्रविधिमा लगानी नगरी नेपालको विकास सम्भव छैन- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताएका छन् । आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका

प्रधानमन्त्री प्रचण्ड अस्थिर हुनुभयो– योगेश भट्टराई

काठमाडौं, ९ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफूहरुले अहिलेको सत्ता गठबन्धन टुटाउन नचाहेको बताएका छन् । आज (मंगलबार) प्रेस चौतारीले दैलेखमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै

राष्ट्रपतिको मिसन लिएर माधव नेपालले भेटे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज (सोमबार) सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता

एमाले दलविशेषको राष्ट्रपति बनाउन सकिँदैन– देव गुरुङ

काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एमालेविशेषको व्यक्तिलाई राष्ट्रपति बनाउन नसकिने बताएका छन् । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै महासचिव

महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तको विदाई (फोटोफिचर)

काठमाडौं, ८ फागुन । महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तहरुको विदाई गरिएको छ । पाँच हजारभन्दा बढी साधुसन्तहरु यस पटकको महाशिवरात्रि मेलामा आएको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

स्ववियु निर्वाचन- नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ । आज (सोमबार) काठमाडौंको थापाथली क्याम्पसमा

अमेरिका बन्दुक हिंसा– पाँच हजार आठ सयको मृत्यु

एजेन्सी । हिजो आइतबारसम्मको विवरण अनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त