Logo

रिपोर्टर्स नेपाल

‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका–२०७९’ जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ फागुन । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा

विस्तृत पढ्नुहोस
विमान दुर्घटनामा दिवङ्गतको आत्मशान्तिका लागि महायज्ञ

काठमाडौं, ६ फागुन । यती एयरलाइन्सले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवङ्गत आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा तीनदिने महायज्ञ सम्पन्न गरेको छ

अमेरिकी राष्ट्रपति बाडेनद्वारा शङ्कास्पद वस्तु पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन

एएनआई । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिएका छन् । ह्वाइट हाउसले ट्वीटरमा

राष्ट्रपति भण्डारीसहित उच्चपदस्थ पदाधिकारीद्वारा सेनाको हर्ष बढाइँ अवलोकन

काठमाडौं, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीबाट सैनिक

लोत्से मल लुटपाट र तोडफोडमा संलग्न ४० जनामाथि अनुसन्धान सुरु

काठमाडौं, ६ फागुन । यही फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात

यसरी मनाइयो सेना दिवस (फोटोफिचर)

काठमाडौं, ६ फागुन । नेपाली सेनाले देशभर विविध कार्यक्र गरी आफ्नो स्थापना दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका

भिड बढेपछि पशुपति क्षेत्रमा सवारीको रुट पार्किङ स्थल परिवर्तन

काठमाडौं, ६ फागुन । महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा हुने भिडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा सवारी साधनको रुट र पार्किङस्थल निर्धारण गरिएको छ । आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड बढ्दै जाँदा

प्रचण्ड आफैं एमालेलाई राष्ट्रपति दिन आउनु भएको हो– योगेश भट्टराई

काठमाडौं, ६ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् । आज (शनिबार) विरेन्द्रनगरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले

गुणस्तरहीन सिलिण्डर बिक्री वितरण गर्न रोक

काठमाडौ,६ फागुन । बाँकेमा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक लगाएको छ । पछिल्लोे समय

मानव बेचबिखनमा परेका ३० जनाको उद्धार

काठमाडौं, ६ फागुन । वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन् । प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन् । नेपाल प्रहरीको

काठमाडौं महानगरले न्यायिक समितिको राष्ट्रिय सम्मेलन गर्दै

काठमाडौं, ६ फागुन । काठमाडौं महानगरपालिकाले न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । महानगरले आगामी चैत २४ र २५ गते न्यायीक समितिको राष्ट्रिय सम्मेलन गर्न लागेको हो । स्थानीय

बुल्गेरियाको राजधानी नजिकै ट्रकमा १८ आप्रवासी मृत फेला

एजेन्सी । बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तिमा १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग ४०