Logo

रिपोर्टर्स नेपाल

उपाध्यक्ष ढकालको प्रतिवेदनलाई टेकेर अरुण गाउँपालिकाको कार्यपालिका भवन बनाउने निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ माघ । अरुण गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालको प्रतिवेदनलाई टेकेर अरुण गाउँपालिकाको कार्यपालिका भवन बनाउने निर्णय भएको छ । ढकाल नेतृत्वको समितिले साढे २

विस्तृत पढ्नुहोस
रबिको घटनाले देशमा कानुनी राज्य छ भन्ने प्रमाणित गर्‍यो– शेखर कोइराला

काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रबि लामिछानेको नागरिकता विवाद मुद्धामा सर्वोच्च अदालतले गरेको फैसलाले देशमा कानुनी राज्य रहेको प्रमाणित गरेको दाबी गरेका छन् । शनिबार

पर्यटनमन्त्री किराँतीले एक महिनाको तलब विद्यालयलाई दिने

काठमाडौं, १४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताएका छन् । यही माघ ३

चेक बाउन्सका उजुरी बढे

काठमाडौं, १४ माघ । चितवनमा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेको छ । कात्तिक महिनामा स्थापना भएको बैङ्किङ कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म दुई सय ११ निवेदन परेका छन्

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला

काठमाडौं, १४ माघ । सुन्तला बिक्रीबाट भोजपुरका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । विगतमा यहाँको

रबिको राष्ट्रियतामा विवाद नरहेको रिट निवेदक वकिलको खुलासा (भिडियोसहित)

काठमाडौं, १४ माघ । अधिवक्ता रमण कर्णले रबि लामिछाने अब सामान्य नागरिक भएको बताएका छन् । कानुनले पहिले नै रबिलाई नागरिक मानिसकेको भन्दै नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नजाँदा आजको अवस्था

रबिको फैसलामा माओवादी महासचिवको प्रतिक्रिया- न्यायालयको इतिहासमा सर्वोच्चले महत्वपूर्ण निर्णय गर्‍यो

काठमाडौं, १४ माघ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले रबि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले महत्वपूर्ण निर्णय गरेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

रबि लामिछाने नेपाली नागरिक हैनन्– दिनेश त्रिपाठी (भिडियोसहित)

काठमाडौं, १४ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रबि लामिछाने नेपालको नागरिक नै नभएको टिप्पणी गरेका छन् । शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको संवादमा

क्यानले बन्द प्रशिक्षणमा सन्दीपलाई बोलाएन

काठमाडौं, १३ माघ । नेपाल क्रिकेट संघ (क्यान) सन्दीप लामिछानेलाई खेलाडीको बन्द प्रशिक्षणमा समावेश नगर्ने भएको छ । क्यानले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ

व्यवसायिक वातावरण बनाएर आर्थिक गतिविधि चलायमान बनाउन सरकारलाई चेम्बरको आग्रह

काठमाडौं, १३ माघ । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा पछिल्लो समय व्यवसायिक गतिविधी सहज हुन नसकेको भन्दै चेम्बरले

गृहमन्त्री लामिछानेको मुद्धामा फैसलाको तयारी

काठमाडौं, १३ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धाको फैसला आजै आउने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएर फैसलाको तयारी भइरहेको हो । उनको मुद्धामा

गृहमन्त्री लामिछानेको मुद्धाको फैसला आउँदैगर्दा सर्वोच्च परिसरको सुरक्षा व्यवस्था थप कडाइ

काठमाडौं, १३ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धामा सुनुवाइ सकिएको छ । फैसलाको तयारी भइरहँदा सर्वोच्च अदालत परिसरमा थप सुरक्षा बढाइएको छ । मुद्धाको सुनुवाइ सकिएसँगै जिल्ला