काठमाडौं, २६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । कपुरबोट मिडियाले
काठमाडौं, २६ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वतुगततर्फका तर्फका उपाध्यक्षका प्रत्यासी उम्मेदवार हेमराज ढकालले आफ्नो प्यानले घोषणा गरेका छन् । आसन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार उमेशलाल
काठमाडौं, २६ चैत्र । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले संक्रमणकालीन न्यायलाई कानुनी र प्रशासनिक ढंगले टुंग्याउन नहुने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स
काठमाडौं, २६ चैत्र । अधिवक्ता डा. रुद्र शर्माले संक्रमणकालीन न्याय नियमित न्यायिक प्रक्रियाबाट टुंग्याउन नहुने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग
काठमाडौं, २६ चैत्र । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टिआरसी) विधेयकले शान्ति प्रक्रियाको आत्मा र मर्ममाथि
काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का नेता भीम रावलले सरकारका न्यूनतम् साझा नीति तथा कार्यक्रमका बारेमा प्रश्न उठाएको छन् । सरकार नीति तथा कार्यक्रममा प्रायः पुरानै कुरा दोहोरिएको उनको
काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष ओलीले एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष नभएको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सातौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन
काठमाडौं, २५ चैत्र । सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री
काठमाडौं, २५ चैत्र । जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ ।भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा
काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सातौँ राष्ट्रिय अधिवेशनको
काठमाडौं, २५ चैत्र । नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन आगामी २०८० साल पुष ६ देखि ८ गतेसम्म हुने भएको छ । काठमाडौंमा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले आगामी पुष ६
काठमाडौं, २५ चैत्र । निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान आग्रह गरेका छन् । उनीहरुले एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिन्हवाहक उम्मेदवारलाई