Logo

रिपोर्टर्स नेपाल

राष्ट्रपति निर्वाचन– आयोगले सार्वजनिक गर्‍यो मतदाता नामावली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज (बुधबार) आठ सय ८१ जना मतदाताको नामावली सार्वजनिक गरेको

विस्तृत पढ्नुहोस
कांग्रेस नेता भण्डारीको यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ । मुम्बईमा रहेका माधव न्यौपानको अनुसार उनलाई अहिले मुखबाट नै खाना खुवाउन थालिएको छ । डा.

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे निर्णय हुने

काठमाडौं, १० फागुन । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठक आज (बु्धबार) दिउँसो १ बजेबाट पार्टी कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा

राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई माओवादीसहितका दलहरुको समर्थन रहन्छ– रमेश लेखक

काठमाडौं, १० फागुन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति निर्वाचनमा कांग्रेसको दाबी स्वभविक भएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा

राष्ट्रपति निर्वाचन– आज मतदाता नामावली प्रकाशन हुने

काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन गर्न लागिएको हो । आगामी फागुन २५

राष्ट्रपतिमा माधवको व्यापक चर्चा, मान्लान् त देउवा र दाहालले ?

काठमाडौं, ९ फागुन । राष्ट्रपतिको निर्वाचन नेपाली राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि लिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ

राष्ट्रपति निर्वाचन– निर्वाचनअघिका गठबन्धन दलबीच सहमति भएको गगनको दाबी

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद गगनकुमार थापाले राष्ट्रपतिका लागि निर्वाचनअघिको पाँच दलीय सत्ता गठबन्धनका दलहरुबीच समझदारी बनिसकेको दाबी गरेका छन् । गत पुष १० मा

नेपालमा गणतन्त्रको विकल्प छैन भन्ने कुरामा राप्रपा सहमत छैन– बुद्धिमान तामाङ

काठमाडौं, ९ फागुन । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङले देश र जनताको काम गर्नका लागि आफूहरु सरकारमा सहभागी भएको बताएका छन् । हिजो (सोमबार) प्राइम

साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौं, ९ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुबा गणेशबहादुर

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् । चिनबाट अन्तराष्ट्रिय सम्बन्धमा पीएचडी गरेका सापकोटा पूर्व सभामुख अग्नि सापकोटाका छोरा हुन् ।

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था नर्मल

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको बताइएको छ । आज (मंगलबार) डा. भण्डारीले दोहोरो संवाद गरेका मुम्बईमा रहेका

चित्रबहादुर केसीको दाबी– ‘राष्ट्रपति नपाए पनि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन’

काठमाडौं, ९ फागुन । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अहिले सबैलाई कम्फरटेबल राष्ट्रपति चाहिएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्,’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग