काठमाडौं, ५ फागुन । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा
काठमाडौं, ५ फागुन । नायिका करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । खनालले मानन्धरको नाम रवि लामिछानेसँग जोडेर जथाभावी बोलेपछि कारबाहीका लागि साईबर ब्यूरोमा निवेदन दिएकी
एजेन्सी । युक्रेनमा ‘न्यायोचित शान्ति’ खोज्न रूसलाई दबाब दिन इटालीले चीनसँग आग्रह गरेको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले बिहीबार रोम भ्रमणमा रहेका आफ्ना चिनियाँ समकक्षीलाई युक्रेनमा जारी युद्ध रोक्न
काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको पहिलो शल्यक्रिया गरिने भएको छ । अहिले उनको शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको बताइएको छ । ग्यास
काठमाडौं, ५ फागुन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले बढ्दो शिक्षाको व्यापारीकरणका कारण गरिबका छोराछोरीले पढ्न गाह्रो भएको बताएकी छन् । सरकारले अहिले शिक्षा, स्वास्थ्यको क्षेत्रमा व्यापार गरिरहेको उनको आरोप छ ।
काठमाडौं, ५ फागुन । राजनीतिक विश्लेषक डम्बर खतिवडाले राष्ट्रपति निर्वाचनबाट सत्ता गठबन्धनमा संकट आउने दाबी गरेका छन् । हजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग
काठमाडौं, ५ फागुन । नेकपा (एमाले) को ‘ग्रस रूट’ अभियान आजदेखि सुरू भएको छ । गत माघ २६ मा बसको पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार आजबाट उक्त अभियान
काठमाडौं, ५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रियताको
काठमाडौं, ३ फागुन । चितवन क्षेत्र नं- २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका
काठमाडौं, ३ फागुन । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्ने चार जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यौन हिंसाको आरोप लागेको न्यायाधीश गिरीलाई कारबाहीको
एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने करिब चार जना घाइते भएका छन् । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा
एजेन्सी । टर्कीएका राष्ट्रपति तैयेप एर्दोगानले आफ्नो देशको दक्षिणी प्रान्तमा गत माघ २३ को भूकम्पबाट भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै खोज तथा उद्धारका साथै मानवीय सहायता सामग्री उपलव्ध गराएकामा अन्तर्राष्ट्रिय समुदायप्रति