काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ । कांग्रेस कार्य सम्पादन समितिको मंगलबार संसद भवनमा
धनगढी, २६ पुष । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश सांसदीय दलका नेता राजेन्द्र रावलले दावी पेश गर्ने भएका छन् । प्रदेश सरकार गठनका लागि सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक
काठमाडौं, २६ पुष । नेकपा (एमाले) छाडेर स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । भुसाललाई पार्टीमा प्रवेश गराएर महासचिवको जिम्मेवारी दिने तयारी भएको
काठमाडौं, २६ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिदैंछन्। उनले अहिले १ बजे बस्ने संसद् बैठकबाट विश्वासको मत प्राप्त गर्दैछन्। संसद्मा
काठमाडौं, २६ पुष । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री बन्नु अप्रत्यासित र अराजक भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’
काठमाडौं, २६ पुष । आज (मंगलबार) बिहान ११ बजेका लागि बस्ने भनिएको संसद् बैठक १ बजेका लागि सरेको छ। नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको र त्यसपछि संसदीय दलको
काठमाडौं, २५ पुष । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीलाई थारु भएकै कारण मुद्धा लगाइएको बताएकी छन् । निर्वाचनपछिको पहिलो संसद बैठकलाई सम्बोधन गर्दै सांसद चौधरीले टिकापुर
हेटौडा, २५ पुष । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकटेल नियुक्त भएका छन् ।जमकटेलले प्रदेश प्रमुखको कार्यालय हेटौडा पुगेर ७० जना सांसदको समर्थनसहित दाबी पेश गरेसँगै
काठमाडौं, २५ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था ठूलो बलिदानीबाट आएको बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्था ल्याउनका निम्ति
काठमाडौं, २५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलका सांसदसँग विश्वासको मत माग्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् । संसदीय दलको बैठकमा प्रचण्डले विश्वासको मतका लागि दलहरुसँग मात्र
काठमाडौं, २५ पुष । नेपाली कांग्रेसका नेता उदय शमशेर जबराले नेकपा माओवादी केन्द्र गठबन्धनको मर्म र सिद्धान्त भन्दा पनि पदमा लोभिएको आरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको
काठमाडौं, २५ पुष। मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । उद्धार भएकामध्ये ६ जना भोली मंगलबार स्वदेश फर्किने भएका छन् । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा